आजको मिति
समाचार
२०७७ कार्तिक २४, १०:०४
कञ्चनपुर–कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर–४ बाट निर्वाचित महिला वडा सदस्य टीका देवी सुनार को मृत्यु भएको छ ।
२०७७ कार्तिक २४, ०७:३८
धनगढी–सुदूरपश्चिम प्रदेशमा करिब ८५ प्रतिशत कोरोना सङ्क्रमित बिरामी निको भएका छन् ।
२०७७ कार्तिक २४, ०६:५१
डडेलधुरा–डडेलधुरामा बाघको आक्रमणबाट एक बालकको मृत्यु भएको छ ।
२०७७ कार्तिक २३, ०६:३८
धनगढी–सुदूरपश्चिम प्रदेशमा आज थप १ सय २ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
२०७७ कार्तिक २३, १२:२१
धनगढी–कैलालीको सीमा क्षेत्रमामा खटिएका दुई सुरक्षाकर्मीको हत्यापछि सुदूरपश्चिम प्रहरीले नाकाको सुरक्षा व्यवस्थामा विशेष सतर्कता अपनाएको छ । उत्तर पश्चिममापर्ने दार्चुलादेखि कैलालीसम्मका प्रहरी युनिटमा जनशक्ति थपिएको छ भने विशेष परिस्थितिमा हुने गस्ती र पेट्रोलिङमा सशस्त्र प्रहरी तथा काउन्टर… विस्तृतमा
२०७७ कार्तिक २२, १०:०१
बैतडी–बैतडीमा आज जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
२०७७ कार्तिक २२, ०९:२७
धनगढी–कैलालीको टिकापुरका कोरोना सङ्क्रमित पुरुषको परम्परागत तरिकाले जलाएर अनतेष्टि गरीएपनि कैलालीकै एक अर्की महिलाको भने आज गाडेर शब व्यवस्थापन गरिएको छ ।
२०७७ कार्तिक २२, ०६:२२
धनगढी–कैलालीमा पहिलो पटक आज कोरोना सङ्क्रमितको शब जलाएर अनतेष्टि गरिएको छ ।
२०७७ कार्तिक २२, ०५:३४
धनगढी–सुदूरपश्चिम प्रदेशमा आज थप ४७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
२०७७ कार्तिक २२, ०५:२२
धनगढी– धनगढी उप–महानगरपालिका वडा नं १६ बेहडाबाबामा अस्थायी प्रहरी पोस्ट स्थापना गरिएको छ ।
२०७७ कार्तिक २२, १२:५४
धनगढी–कैलालीमा फेरी २ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।
२०७७ कार्तिक २२, १२:२१
धनगढी–काठमाडौँमा उपचाररत सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाहको स्वास्थ्यस्थिति सुधारोन्मुख अवस्थामा रहेको उनको सचिवालयले जानकारी दिएको छ ।
२०७७ कार्तिक २२, ०६:२५
धनगढी–कैलालीको टिकापुर नगरपालिका-१ की कोरोना संक्रमित एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ ।
२०७७ कार्तिक २१, ०८:०३
धनगढी–सुदूरपश्चिम प्रदेशमा आज थप १ सय ७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमित मध्ये ४१ जना धनगढीका छन् ।
२०७७ कार्तिक २१, ०४:१६
धनगढी–धनगढीमा गरिएको परीक्षणमा आज थप ९२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।