धनगढीमा गरिएको परीक्षणमा आज थप ५२ जनामा कोरोना सङ्क्रमण पुष्टि

Corona Update
सुदूर प्रेस संवाददाता

धनगढी–धनगढीमा गरिएको परीक्षणमा आज थप ५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालमा ३ सय ९७ जनाको परीक्षण गरिएकोमा ५२ जनामा सङ्क्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए । सङ्क्रमित मध्ये ३२ जना धनगढीका छन् । सबै भन्दा बढी धनगढीको वडा नम्बर १ मा २५ जनामा सङ्क्रमण भएको छ । 

हेर्नुहोस् कहाँ–कहाँ थपिए संक्रमितः–

No photo description available.

 

प्रकाशित:
2020/10/31, 5:42