समाचार

२०७७ कार्तिक , ०६:४२

धनगढी  - कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएको छन् । पूर्वपश्चिम राजमार्गको चिसापानीमा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा लम्की चुहा नगरपालिका वडा नम्बर १ का रङ्गप्रसाद न्यौपानेको मृत्यु भएको हो ।

न्यौपानेले चलाएको सुपप्र ०१००८प १६२५… विस्तृतमा

२०७७ कार्तिक , १०:२४

धनगढी - बसको ठक्करबाट कैलालीमा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परि लम्की चुहा नगरपालिका ९ निवासी तथा नेपाली काँग्रेस क्षेत्र नं २ कि कोषाध्यक्ष भागरथी रेग्मीको मृत्यु भएको कैलाली प्रहरीले जनाएको छ ।

पुर्व पश्चिम् महेन्द्र राजमार्ग अन्तरगत कैलालीको बर्दगोरीया गाउँपालिका वडा नं ४… विस्तृतमा

२०७७ कार्तिक , ०८:०५
सुदूरपश्चिम प्रदेशमा बुधवार थप एक सय ३२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ।
२०७७ कार्तिक , ०७:४५
धनगढीको सेती प्रादेशिक अस्पतालमा कोरोना सङ्क्रमणबाट उपचारका क्रममा मृत्यु भएका नेपाली काँग्रेस डोटीका नेता तेज पुनको शव नेपाली सेनाले व्यवस्थापन गरेको छ ।
२०७७ कार्तिक , ०६:३३

धनगढी  - आज धनगढीका थप २३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप २३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

 

धनगढी उपमहानगरपालिका वडा नं १ का १८ पुरुष र ५ महिला गरी २३ जनामा सङ्क्रमण पुष्टि भएको सेती… विस्तृतमा

२०७७ कार्तिक , ०६:११

धनगढी – कैलालीका ४२ सहित थप ४७ जनामा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप ४७ जनामा संक्रमण पुष्टि भएको हो ।

धनगढी उप–महानगरपालिकामा मात्रै २३ जनामा संक्रमण पुष्टि भएको छ। यस्तै स्थानीय तह नखुलेका सात जना, जोशीपुरका दुई जना, बर्दगोरीयाका एक जना,… विस्तृतमा

२०७७ कार्तिक , ०४:५४
धनगढी–धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचाररत एक जना कोरोना सङ्क्रमितको आज मृत्यु भएको छ ।
२०७७ कार्तिक , ०३:३७
दार्चुला –सदरमुकाम खङ्लगाको समुदायस्तरमा कोरोना सङ्क्रमण फैलिएपछि बजार बन्द गराउन नेपाली सेना परिचालन गरिएको छ।
२०७७ कार्तिक , ०३:३०
दार्चुला — नेपालमा रहेका भारतीय पेन्सनरहरुका लागि नेपाल–भारत जोड्ने सीमा पुल बुधबारबाट तीन दिनसम्म खुला रहने भएका छन् ।
२०७७ कार्तिक , १२:३८
धनगढी–धनगढी उपमहानगरपालिका–२ मा कोरोना सङ्क्रमणका कारण मृत्यु भएका पुरुषको आज अन्त्येष्टि गरिएको छ ।
२०७७ कार्तिक , ११:३२
धनगढी–धनगढीको कोरोना अस्पतालमा उपचाररत एक कोरोना सङ्क्रमित महिलाले आज बच्चा जन्माएकी छिन ।
२०७७ कार्तिक , १०:४५
धनगढी–दार्चुलामा थप ५० जनामा आज कोरोना सङ्क्रमण पुष्टि भएको छ।
२०७७ कार्तिक , ०९:३६
धनगढी–धनगढी उपमहानगरपालिका वडा नम्बर–२ का ६८ वर्षीय कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।
२०७७ कार्तिक , ०८:०४
धनगढी–धनगढीका एक जना ब्यावसायीको कोरोना सङ्क्रमण बाट मृत्यु भएको छ ।
२०७७ कार्तिक , ०७:३०
कञ्चनपुर–सीमा सुरक्षार्थ कञ्चनपुरको पुनर्वास नगरपालिकामा गोविन्द गौतमले सहादत प्राप्त गरेको स्थानसहित तीन ठाउँमा मंगलबार सशस्त्र प्रहरीका बोर्डर आउट पोष्ट (बिओपी) स्थापना गरिएका छन्।