धनगढीको एउटै वडाका २३ जनामा कोरोना पुष्टि

dhangadhi

धनगढी  - आज धनगढीका थप २३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप २३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

 

धनगढी उपमहानगरपालिका वडा नं १ का १८ पुरुष र ५ महिला गरी २३ जनामा सङ्क्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए।

प्रकाशित:
2020/10/21, 6:33
SPA
KN
Priya Gahana Pasal