आजको मिति
समाचार
२०७७ असोज २१, ०५:५४
कैलालीमा जुवा खेलिरहेको अवस्थामा एक लाख ३५ हजार नगदसहित १२ जना जुवाडे पक्राउ परेका छन् ।
२०७७ असोज २१, ०५:१७
धनगढी–जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख, प्रहरी उपरीक्षक सहित त्यहाँ कार्यरत २६ जना प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
२०७७ असोज २१, ०३:३५
धनगढी–सुदूरपश्चिम प्रदेशमा आज १ सय १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
२०७७ असोज २०, ०४:२५
बझाङ–बझाङकी १२ वर्षीया बालिका सम्झना कामीको बलात्कारपछि हत्या अभियोगमा पक्राउ परेका राजेन्द्र बोहराले गरेको अर्को बालात्कारको घटना गाउँमै मिलाउने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।
२०७७ असोज २०, ०३:४२
धनगढी–कैलाली र कञ्चनपुरमा आज थप २३ जनामा जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
२०७७ असोज २०, ०८:२९
धनगढी– निजी विद्यालयको छाता संगठन (प्याब्सन) धनगढीले निजी विद्यालयमा तोकिएको पब्लिकेशनको पुस्तक पढाउन उर्दी जारी गरेको छ ।
२०७७ असोज १९, ०४:१९
धनगढी–सुदूरपश्चिममा आज २२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
२०७७ असोज १९, ०२:५७
दार्चुला– दार्चुलाको व्यास गाउँपालिका –२ स्थित घाँटीबगरमा नेपाली सेनाले निर्माण गरेको सडक आज सुदूरपश्चिमका मुख्यमन्त्रीले उद्घाटन गरेका छन ।
२०७७ असोज १९, १२:३१
धनगढी–धनगढीमा एक जना पत्रकार र प्राविधिक लाई कोरोना सङ्क्रमण भएको छ ।
२०७७ असोज १९, ११:११
कञ्चनपुर– कञ्चनपुरको पुर्नवास मा मोटरसाइकलको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ।
२०७७ असोज १९, ०५:३१
बैतडी–बैतडीको सिगास गाउँपालिकाकी १७ वर्षीया किशोरी बलात्कार प्रकरणमा पक्राउ परेका ५ जनालाई कारागार चलान गरिएको छ।
२०७७ असोज १८, ०५:१५
धनगढी–कैलाली र कञ्चनपुरमा आइतबार थप ३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
२०७७ असोज १८, ०१:५३
कञ्चनपुर — महेन्द्रनगरस्थित महाकाली अस्पतालको आईसीयूमा उपचाररत एक बिरामीमा कोरोना संक्रमण देखिएपछि आकस्मिकबाहेकका सबै सेवा बन्द गरिएको छ ।
२०७७ असोज १७, ०७:४६
धनगढी–धनगढी बाट नगद सहित ७ जना जुवाडे पक्राउ परेका छन् ।
२०७७ असोज १७, ०६:४४
धनगढी–सुदूरपश्चिममा आज थप ७५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कैलाली,डडेलधुरा र बझाङमा भएको परीक्षणमा ७५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।