समाचार

२०७७ असोज ११, १२:४९
धनगढी–मानवअधिकार संरक्षण मंच सुदूरपश्चिम प्रदेश समितीले बझाङ जिल्लाको मष्टा गाउँपालिका वडा नम्बर २ खिकालाकी १२ बर्षिया बालिका सम्झना कामीको बलात्कार पछि हत्या गरीएको घटना प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
२०७७ असोज ११, १२:२९
धनगढी–भारतबाट भन्सार छलेर ल्याइएको साढे ७ लाख मूल्य बराबरबरको अवैध सामान सशस्त्र प्रहरीले बरामद गरेको छ। 
२०७७ असोज ११, ०५:२८

अछाम – अछाममा एकजना कोरोना संक्रमितको  मृत्यु भएको छ। अछामको बान्नीगढी जयगढ गाउँपालिका–३ बर्दादेविका ३४ वर्षीय पुरुषको शनिबार मृत्यु भएको जिल्ला अस्पताल अछामले जनाएको छ। डोटी अस्पताल प्रयोगशालामा शुक्रबार भएको परीक्षणमा उनको रिर्पोट पोजिटिभ आएको थियो। उनी भारतबाट आएर गाउँपालिकाले बनाएको… विस्तृतमा

२०७७ असोज १०, ०८:२१

कैलाली–४१ औँ सामाजिक सेवा दिवसको अवसरमा फाया नेपालले भजनी नगरपालिकाको समन्वय र डिसिएको सहकार्यमा भजनी नगरपालिका भित्रका बाढीका कारण अति प्रभावित भएका वडा नं ८ का काँढाढीक, खल्ला टोल, सोनाफाँटा, कृष्णनगरका ३४४ घरधुरी बाढीपीडितहरुलाई खाद्यान्न तथा आवास मर्मतका लागी प्रतिव्यक्ति ९ सयका दरले नगद… विस्तृतमा

२०७७ असोज १०, ०८:१०

धनगढी–सबै तिर भिडभाड र मानिसहरूको चहल पहल बढेपछि सुदुरपश्च्मि प्रदेशमा कोरोना भाइरस सङ्क्रमण वढदै गएको छ । सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लमा  शुक्रवार ९७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा प्रदेशका विभिन्न प्रयोग शालामा चार सय ५० जनाको परीक्षण भएकोमा ९७ जनामा… विस्तृतमा

२०७७ असोज १०, ०६:५६

कञ्चनपुर– सामुदायिक बनका पदाधिकारी,स्थानीय सरकार र सुरक्षा निकायहरुसंगको विशेष समन्वय बैठकमा बन ऐन २०७६ सम्बन्धी नियमावलीका विषयमा छलफल गरिएको छ । 

शुक्रवार डिभिजन बन कार्यालय कञ्चनपुरको आयोजना तथा सब–डिभिजन बन कार्यालय,पचकडियाको संयोजकत्वमा सम्पन्न भएको विशेष समन्वय बैठकमा बन ऐन… विस्तृतमा

२०७७ असोज १०, ०६:०२
धनगढी–सुदूरपश्चिमका थप ६८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा  पछिल्लो २४ घण्टामा दुई सय ९८ जनाको  परीक्षण गरिएकोमा ६८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो।
२०७७ असोज १०, ०६:४२
बैतडी–भारतबाट फर्किएर घर आउँदै गरेका बैतडीका एक जनाको  बाटोमै मृत्यु भएको छ।
२०७७ असोज , ०७:५५
धनगढी–सुदूरपश्चिम प्रदेशका थप ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
२०७७ असोज , ०२:४०
धनगढी–सुदूरपश्चिम प्रदेशमा आज थप ७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
२०७७ असोज , १२:०३
कञ्चनपुर– दुई लाख ४४ हजार नगद सहित कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर –२ बाट प्रहरीले गए राती १९ जना जुवाडेलाई पक्राउ गरेको छ ।
२०७७ असोज , १०:२०
दार्चुला–अछाम घर भई दार्चुलामा कार्यरत नेपाल प्रहरीका प्रहरी नायव निरीक्षक (सई) धुब्र रावल मृत फेला परेका छन् ।
२०७७ असोज , ०८:०१
धनगढी– लक डाउन खुलेर बजारमा भिडभाड बढेसङै प्रदेश राजधानी धनगढीमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दिनप्रतिदिन बढै गएको छ । 
२०७७ असोज , ०८:५९
धनगढी– सामाजिक अभियन्ता जागृति बोगटीको अध्यक्षतामा मेची–महाकाली बुहारी संयुक्त आवाज गठन गरिएको छ ।
२०७७ असोज , ०५:२०
धनगढी–कैलालीको धनगढीमा रहेको  दिनेश एफएममा कार्यरत कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।