समाचार

२०७७ असोज , ०४:४८
बझाङ– बझाङ जिल्लामा बिहीबारबाट पीसीआर परीक्षण सुरु गरिएको छ ।
२०७७ असोज , ०३:२७
धनगढी– कैलालीमा आज थप २४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
२०७७ असोज , १०:२६
बझाङ–बझाङको मस्टा गाउँपालिका–२ खिकालाकी एक बालिकाको नग्न अवस्थामा शव फेला परेको छ ।
२०७७ असोज , ०७:१४
डडेलधुरा–डडेलधुरामा एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ।
२०७७ असोज , ०६:५८

धनगढी– मोहनापुल–अत्तरिया जोड्ने ६ लेन सडकको निर्माण दुई पटक थप भएको समयमा पनि नसकिने देखिएको छ । निर्माण व्यवसायीले दुई पटक थप भएको समयमा पनि निर्माण नसकिने बताएका हुन् ।

२०७७ असोज , ०४:०७
धनगढी–कैलालीमा ३५ र कञ्चनपुरमा १ जना गरी ३६ जनामा आज कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
२०७७ असोज , ०२:२६

धनगढी– अछामको तुर्माखाद गाउँपालिकाकाका ८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।  डडेलधुरा अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा एक सय ४३ जनाको कोरोना परीक्षण भएकोमा ८ जनामा   सङ्क्रमण पुष्टि भएको हो ।

२०७७ असोज , ०२:०७

धनगढी–भूमिसुधार तथा मालपोत कार्यालय कैलालीमा कार्यरत एक कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि कार्यालय सिल गरिएको छ । कर्मचारीमा सङ्क्रमण पुष्टि भएपछि असौज ९ गतेसम्मका प्रशासनिक कामबाहेक सम्पूर्ण सेवा बन्द गरिएको प्रमुख मालपोत अधिकृत केसीले बताए। कार्यालयका अन्य कर्मचारीको कोरोना परीक्षण पछि… विस्तृतमा

२०७७ असोज , ११:३६
 धनगढी–जङ्गली जनावर मार्नका लागी लागि थापेको करेन्टको पासोमा परेर कैलालीको  गौरीगंगामा एक जनाको मृत्यु भएको छ ।
२०७७ असोज , १०:०४

धनगढी–सुदूरपश्चिम प्रदेशमा हाल सम्म ६ हजार ७ सय ५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । प्रदेशका विभिन्न जिल्लामा मङ्गलवार सम्म ७८ हजार ६ सय ८८ जनाको स्वाबको नमुना जाँच गरिएकोमा ती मध्ये ६ हजार ७ सय ५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको… विस्तृतमा

२०७७ असोज , ०८:४०

धनगढी–भारतीय  दुधवा राष्ट्रिय निकुञ्जसँग जोडिएको पुनर्वास नगरपालिकाका केही भू–भागमा जङ्गली जनावर नियन्त्रण लागी विद्युतीय तार बार गरिएको छ। यस वर्ष विद्युतीय तार वार लगाएको क्षेत्रमा हात्ती प्रवेश गरेको थिएन।  तार बार नभएको क्षेत्रमा भने हात्तीले पटक पटक दुःख दिएको गुनासोहरू आएका थिए।… विस्तृतमा

२०७७ असोज , ०६:४९
कञ्चनपुर–कञ्चनपुरको बेलडाँडी गाउँपालिका–४ बैवाहाका भारतीयले नियन्त्रणमा लिएका चार जनालाई परिवारको जिम्मा लगाइएको छ।
२०७७ असोज , ०६:४४
धनगढी– चिकित्सा क्षेत्र सुधारका अभियन्ता अनसनरत डा. गोविन्द केसीका माग सम्बोधनका लागि सरकारलाई दबाब दिन मंगलबार धनगढीमा प्रदर्शन गरिएको छ ।
२०७७ असोज , ०२:३४
कञ्चनपुर–शुक्लाफाँटा राष्ट्रिय निकुञ्‍ज एकसिंगे गैँडाको सुरक्षित बासस्थानका रूपमा परिचित हुन थालेको छ।
२०७७ असोज , ०१:३८
कञ्चनपुर–कञ्चनपुरको बेलडाँडी गाँउपालिका –४ बैवाहाका चार जनालाई भारतीय व्यक्तिहरूले नियन्त्रणमा लिई सोमवार साँझ भारत तर्फ लगेका छन्‌।