सुदूरपश्चिम प्रदेशमा हाल सम्म ६ हजार ७ सय ५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि

७८ हजार ६ सय ८८ जनाको कोरोना परीक्षण
Corona Update

धनगढी–सुदूरपश्चिम प्रदेशमा हाल सम्म ६ हजार ७ सय ५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । प्रदेशका विभिन्न जिल्लामा मङ्गलवार सम्म ७८ हजार ६ सय ८८ जनाको स्वाबको नमुना जाँच गरिएकोमा ती मध्ये ६ हजार ७ सय ५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । सङ्क्रमित मध्ये १२ जनाको मृत्यु भएको छ । प्रदेशमा ९ सय २६ जना सक्रिय सङ्क्रमित छन् । 

यस्तो छ सुदूरपश्चिम प्रदेशमा मङ्गलवार सम्म कोरोना सङ्क्रमणको अवस्थाः–

  •                                                                                      स्रोत–सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय । 
प्रकाशित:
2020/09/23, 10:04