समाचार

२०७७ असोज १४, १०:१७
धनगढी–गौरीफन्टा नाका भएर भारत पठाउने भन्दै ठगी गरेको आरोपमा प्रहरीले एकजनालाइ पक्राउ गरेको छ । 
२०७७ असोज १४, ०७:३५
धनगढी–सुदूरपश्चिममा ६ हजार एक सय १० जना कोरोना सङ्क्रमण मुक्त भएका छन् । १ हजार २४ सक्रिय सङ्क्रमित छन् ।
२०७७ असोज १३, ०२:१४
धनगढी–कोरोना सङ्क्रमणका कारण मृत्यु भएकी धनगढी उपमहानगरपालिका– १ की ६३ बर्सिया  महिलाको आज नेपाली सेनाले अन्तिम संस्कार गरेको छ ।
२०७७ असोज १३, ०१:४६
डडेलधुरा–डडेलधुरामा आज थप एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
२०७७ असोज १३, ०१:११

धनगढी– जिल्ला ट्राफिक कार्यालय कैलालीका प्रमुख प्रहरी निरीक्षक सरोज कुमार ठकुराठीको सरुवा भएको छ । 

कैलालीमा ठकुराठीको १४ महिना कार्यकाल पछि माहानगरिय ट्राफिक महाशाखा रामशाहपथ काठमाडौँमा सरुवा भएको हो । उनी २०७६ साउन १६ गते नेपालगन्ज गण वाट कैलाली ट्राफिक प्रहरी कार्यालयका प्रमुखका… विस्तृतमा

२०७७ असोज १३, ११:४६
बझाङ — बलात्कारपछि हत्या गरिएकी बालिका सम्झना कामीको शव परिवारले बुझ्न मानेको छैन ।
२०७७ असोज १३, ०६:३७
बैतडी–बैतडीको पाटन नगरपालिका कार्यालयका कागजपत्रहरु अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  नियन्त्रणमा लिएको छ। 
२०७७ असोज १३, ०६:२५
कञ्चनपुर–कञ्चनपुरको सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरीका ७ जनामा कोरोना संक्रमण भएको छ। 
२०७७ असोज १२, ०४:१६
धनगढी–धनगढी उपमहानगरपालिका– १ की ६३ बर्सिया कोरोना सङ्क्रमित एक महिलाको उपचारका क्रममा आज मृत्यु भएको छ ।
२०७७ असोज १२, ०३:३७
धनगढी–सुदूरपश्चिममा आज थप ४७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
२०७७ असोज ११, ०८:२३
धनगढी–सुदूरपश्चिम प्रदेशमा आइतबार  ७३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा  छ सय २८ जनाको कोरोना परीक्षण भएकोमा ७३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
२०७७ असोज ११, ०४:१९

धनगढी – धनगढीमा गरिएको परीक्षणमा थप ४८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा चार सय चार जनाको कोरोना परीक्षण गरिएकोमा ४८ जनामा सङ्क्रमण पुष्टि भएको हो। प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले दिएको जानकारी अनुसार कैलालीका ४७ र कञ्चनपुरका एक जनामा सङ्क्रमण पुष्टि… विस्तृतमा

२०७७ असोज ११, ०३:२७
बझाङमा गरिएको परीक्षणमा थप २४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
२०७७ असोज ११, ०३:००

धनगढी - धनगढीबाट ७५ हजार नगद सहित नौ जना जुवाडे पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका वडा नम्बर २ को बोगटी चोकमा रहेको कृष्ण सिहको घरमा जुवा खेल्दै गरेको अवस्था ७५ हजार दुई सय १० रुपैँया सहित ९ जुवाडेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब… विस्तृतमा

२०७७ असोज ११, १२:५५
बझाङ– झण्डै एक वर्षअघि मष्टा गाउँपालिका वडा नं– २ खिकालाका  ११ वर्षीय विमल कामी गाउँ नजिकै मृत भेटिए ।