सुदूर प्रेस संवाददाता धनगढी– अछामको तुर्माखाद गाउँपालिकाकाका ८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । डडेलधुरा अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा एक सय ४३ जनाको कोरोना परीक्षण भएकोमा ८ जनामा सङ्क्रमण पुष्टि भएको हो । प्रकाशित: २०७७ असोज ७, ०२:२६ भर्खरैमुख्य समाचार गर्मी धेरै भएपछि स्कुल वन्द ट्राफिक नियम मिच्ने सवारी चालकलाई अब ५० हजार रुपैयाँसम्म जरिवाना रास्वपालाई थप समावेशी बनाइँदै, चुनावी कार्यतालिका संशोधन लामो खडेरीपछि वर्षा, पश्चिम तराईका किसानलाई राहत आज र भोलि देशका केही ठाउँमा ठुलो पानी पर्ने सम्भावना : सावधानी अपनाउन आग्रह लामो खडेरीपछि वर्षा, पश्चिम तराईका किसानलाई राहत आज र भोलि देशका केही ठाउँमा ठुलो पानी पर्ने सम्भावना : सावधानी अपनाउन आग्रह पानी परेसँगै गर्मीबाट राहत, केही ठाउँमा मुसलधारे वर्षा र हावाहुरीको सम्भावना कहीले पर्छ पानी ? राहदानी छपाइ प्रकरणमा १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर