सुदूर प्रेस संवाददाता डोटी–डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप १० जनामा संक्रमण पुष्टि भएको छ। १३३ जनाको कोरोना परीक्षण भएकोमा ८ पुरुष र २ महिलामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । संक्रमित सबै अछामको रामारोशन गाउँपालिकाका हुन । प्रकाशित: २०७७ असोज ४, ०४:१६ भर्खरैमुख्य समाचार गर्मी धेरै भएपछि स्कुल वन्द ट्राफिक नियम मिच्ने सवारी चालकलाई अब ५० हजार रुपैयाँसम्म जरिवाना रास्वपालाई थप समावेशी बनाइँदै, चुनावी कार्यतालिका संशोधन लामो खडेरीपछि वर्षा, पश्चिम तराईका किसानलाई राहत आज र भोलि देशका केही ठाउँमा ठुलो पानी पर्ने सम्भावना : सावधानी अपनाउन आग्रह लामो खडेरीपछि वर्षा, पश्चिम तराईका किसानलाई राहत आज र भोलि देशका केही ठाउँमा ठुलो पानी पर्ने सम्भावना : सावधानी अपनाउन आग्रह पानी परेसँगै गर्मीबाट राहत, केही ठाउँमा मुसलधारे वर्षा र हावाहुरीको सम्भावना कहीले पर्छ पानी ? राहदानी छपाइ प्रकरणमा १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर