कैलाली र बझाङमा थप १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

धनगढीमा ६ जना संक्रमित थपीए
Corona Update
सुदूर प्रेस संवाददाता

धनगढी–कैलाली र बझाङमा थप १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । धनगढीको सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरीएको परिक्षणमा कैलालीका ११ र बझाङका २ जनामा संक्रमण पुष्टि भएको अस्पतालका प्रबक्ता दिलीप कुमार श्रेष्ठले बताए । खप्तडछान्ना– १ बझाङका २ पुरुष, धनगढी –१ कैलालीका ३ महिला, धनगढी– २ कैलालीका १ पुरुष, धनगढी– ८ कैलालीका २ पुरुष, गोदावरी– १२ कैलालीका २ महिला, २ पुरुष, जानकी –६ कैलालीका १ पुरुष गरी १३ जनामा कोरोना संक्रमण पुष्टी भएको उनले जानकारी दिए । 

No photo description available.

 

 

प्रकाशित:
2020/09/19, 4:06
SPA
KN
Priya Gahana Pasal