कञ्चनपुरमा रेडक्रसले गर्‍यो समुदायस्तरबाटै कोरोना प्रतिकार्यका लागि सचेतनाको तयारी

नेरेसो कञ्चनपुर जिल्ला शाखाले मर्सिकोर नेपालको सहयोगमा कंचनपुर जिल्ला दक्षिणी क्षेत्रका स्यालि, सुनवरा, वनरा , मछेलि र दोदा नदि प्रभावित कृष्णपुर नगरपालिका वडा नं. २ बनहरा, सत्यालफाटा, ४ वेलकुण्डि, ३ कटान र वडवैकाटोल, शुक्लाफाटा नगरपालिकावडा नम्बर २ ढकनिया, लक्ष्मीपुर, वडा नम्बर ३ पिपलाडि र जोनापुर, वडा नम्बर ११ कलुवापुर, वडा नम्बर १२ तिल्की, दुवहा र दमलपट्टि, लालझाडी गाउपालिका वडा नम्बर २ कञ्ज, वडा नम्बर ३ विचपट्टि, बल्मी, पर्सिया र नन्दगाँउ, वडा नम्बर ४ सिकलपट्टि, अग्लिपट्टि, चन्दापुर र खल्लाजाई समुदायहरु

नेरेसो कञ्चनपुर जिल्ला शाखाले मर्सिकोर नेपालको सहयोगमा कंचनपुर जिल्ला दक्षिणी क्षेत्रका स्यालि, सुनवरा, वनरा , मछेलि र दोदा नदि प्रभावित कृष्णपुर नगरपालिका वडा नं. २ बनहरा, सत्यालफाटा, ४ वेलकुण्डि, ३ कटान र वडवैकाटोल, शुक्लाफाटा नगरपालिकावडा नम्बर २ ढकनिया, लक्ष्मीपुर, वडा नम्बर ३ पिपलाडि र जोनापुर, वडा नम्बर ११ कलुवापुर, वडा नम्बर १२ तिल्की, दुवहा र दमलपट्टि, लालझाडी गाउपालिका वडा नम्बर २ कञ्ज, वडा नम्बर ३ विचपट्टि, बल्मी, पर्सिया र नन्दगाँउ, वडा नम्बर ४ सिकलपट्टि, अग्लिपट्टि, चन्दापुर र खल्लाजाई समुदायहरुमा एमरेड परियोजना मार्फत विभिन्न प्रकारका कार्यक्रमहरु  सञ्चालन गर्दै आइरहेको छ। 

प्रकाशित:
2020/07/29, 3:44