कैलालीमा सर्पको टोकाइ वाट शिक्षीकाको निधन

सुदूर प्रेस संवाददाता

धनगढी– धनगढी उपमहानगरपालिका–३ बोराडाँडी निवासी शिक्षिका पार्वती अवस्थीको सर्पको टोकाइबाट निधन भएको छ । 
गोदावरीमा रहेको शारदा माविमा कार्यरत शिक्षिका पार्वती अवस्थीको सर्पको टोकाइबाट निधन भएको हो ।  श्रीपुरमा प्रावि तहमा कार्यरत शिक्षिका अवस्थीको बिहिवार सर्पको टोकाइबाट निधन भएको हो। सर्पले टोकेपछि सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएकी अवस्थीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। 

May be an image of text that says "कृषिमा भविष्य देख्न चाहनुहुन्छ? अब अवसर यहीँ छ! कृषि प्रविधिमा दक्षता हासिल गर्ने सुनौलो मौका कृषि प्रविधिमा रुचि राखने इच्छुक किसानहरुूका लागि विशेष तालीम प्रदान गरीन्छ। मुख्य विषयहरूु: च्याउ खेती .फलफूल (स्याउ, किवी आदि) खेती .आधुनिक तरिकाले तरकारी उत्पादन मल।जैविक कीटनाशक प्रयोग .सिँचाइ तथा व्यवसायिक कृषि व्यवस्थापन कृषि व्यवसाय प्रवर्द्न सहयोग तथा तालीम केनद्र सन्दूरपुर, कज्चनपुर"

 

प्रकाशित:
2025/07/04, 5:26
SPA
KN
Priya Gahana Pasal