राष्ट्रिय

2023/09/10, 8:10
धनगढी– प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार हालसम्म डेंगीका कारण प्रदेशमा ३ जनाको मृत्यु भएको छ । गत वर्ष चार जनाको मृत्यु भएको थियो ।
2023/09/10, 7:50

धनगढी– हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यत: बदली भई केही स्थानमा हल्का वर्षा भइरहेको छ । साथै बाँकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाकाअनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। साथै… विस्तृतमा

2023/09/09, 7:49
धनगढी–सामान्य बदली भई हाल देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । कैलालीको धनगढीमापनि विहानै देखि वर्षा भइरहेको छ ।
2023/09/09, 7:37
पूर्व पश्चिम राजमार्गमा पर्ने बाँकेको शमशेरगञ्ज नजिक रोकिराखेको ट्रकमा बस ठोक्किँदा ७ जनाको ज्यान गएको छ । २९ जना घाइते भएका छन् ।
2023/09/08, 8:15
धनगढी– आज निजामती सेवा दिवस, ‘व्यावसायिक र सिर्जनशील प्रशासन : विकास, समृद्धि र सुशासन’ नाराका साथ विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
2023/09/08, 7:40
धनगढी– हाल देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहेको छ ।
2023/09/07, 8:15
धनगढी– मनसुनी रेखा सरदर स्थान दक्षिणतर्फ रहेको र मनसुन पुन: सक्रिय हुने अवस्था नरहेकाले आगामी तीन दिन देशका थोरै भूभागमा कम वर्षा हुने भएको छ ।
2023/09/07, 8:04
कञ्चनपुर — सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी भएको ५० दिन भयो ।
2023/09/06, 8:54
धनगढी– सुदूरपश्चिम प्रदेश डेंगु संक्रमणको जोखिममा छ।  सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांकले यो प्रदेश निकै जोखिममा रहेको देखाएको हो। 
2023/09/06, 8:06
धनगढी– हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली भई बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ।
2023/09/06, 7:49
धनगढी– वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् ।
2023/09/05, 9:29
सरकारले १३ वटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले १३ वटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको हो ।
2023/09/05, 8:47
काठमाडौं–वीर अस्पतालको नयाँ भवनको छैटौँ तलाबाट खसेर एक पुरुषको मृत्यु भएको छ ।
2023/09/05, 8:13
धनगढी–आंशिकदेखि सामान्य बदली भई हाल बागमती र कर्णाली प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
2023/09/04, 8:16
वैदेशिक रोजगार विभाग अन्तर्गतको रोजगार अनुुमति प्रणाली (इपिएस) कोरिया शाखाले दक्षिण कोरियामा पानीजहाज कम्पनी अर्थात् ‘सिप बिल्डिङ’ मा जान आवेदन दिएकाहरूको भाषा परीक्षा आगामी असोज १ गतेदेखि गरिने भएको छ।