राष्ट्रिय

2024/08/10, 8:01
धनगढी– न्यायपरिषदले उच्च अदालतका न्यायाधीश डा.रत्नबहादुर बागचन्दलाई उच्च अदालतको मुख्य न्यायाधीशमा बढुवा गरेको छ ।
2024/08/10, 7:17
धनगढी–  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ ।
2024/08/09, 7:17
धनगढी– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ ।
2024/08/09, 7:15
धनगढी– श्रावण शुक्ल पञ्चमीका दिन आज नाग पञ्चमी पर्व मनाइँदै छ। आज ढोकामाथि वा ढोकाको दायाँबायाँ नागको फोटो टाँसेर विधिपूर्वक पूजा गर्ने धार्मिक मान्यता रहेको छ।
2024/08/08, 6:58
धनगढी– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ ।
2024/08/07, 4:49
काठमाडौं –आज नुवाकोटमा दुर्घटना भएको एयर डाइनेस्टीको हेलिकोप्टरका क्याप्टेनसहित ५ जनाको मृत्यु भएको छ ।
2024/08/07, 3:47
नुवाकोट– काठमाण्डूबाट रसुवाको स्याफ्रुबेँसीका लागि उडेको एअर डाइनेस्टीको एउटा हेलिकप्टर नुवाकोटको सूर्यचौर जङ्गलमा दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ।
2024/08/07, 3:09
काठमाडौँ — नुवाकोटको शिवपुरी गाउँपालिका-७ सूर्यचौरमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना भएको छ ।
2024/08/07, 7:46
धनगढी–मनसुन सक्रिय हुँदा कोशीदेखि सुदूरपश्चिम प्रदेशसम्मै वर्षा भएको छ । अन्य जिल्लाको तुलनामा सुदूरपश्चिमको कञ्चनपुरमा बढी वर्षा भएको छ ।
2024/08/06, 7:13
धनगढी– आगामी २४ घण्टामा देशका केही ठाउँमा अति भारी र धेरै भारी वर्षा हुने पूर्वानुमान गरिएको छ ।
2024/08/05, 8:52
धनगढी– एक पटक कल्पना मात्रै गर्नुस् त, यदि तपाईँ हाम्रो घरपरिवारका सदस्य केही दिन सम्पर्कविहीन हुँदा कति छटपटी हुन्छ । तर कञ्चनपुरका विपिन जोशी त १० महिनादेखि सम्पर्कविहीन हुनुहुन्छ । उहाँको परिवारजनलाई कति धेरै छटपटी भएको होला ? सोच्दा मात्रै पनि मन भक्कानिएर आउँछ  ।
2024/08/02, 7:24
कञ्चनपुर – दोधारा चाँदनी नगरपालिका-२ मा घाँस काटिरहेकी महिलामाथि आक्रमण गर्ने बाघ नियन्त्रणमा लिन सकिएको छैन ।
2024/08/02, 7:17
धनगढी– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
2024/08/01, 7:15
धनगढी– सरकारले सामाजिक सुरक्षा भत्ता लिन माघदेखि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ ।
2024/08/01, 7:08
धनगढी– नवनियुक्त तीन जना प्रदेश प्रमुखले आज पद तथा गोपनीयताको शपथ लिंदैछन् । शपथ कार्यक्रम राष्ट्रपति निवास शीलत निवासमा साँझ पाँच बजेका लागि तय गरिएको छ ।