आजको मिति
राष्ट्रिय
2024/07/22, 7:23
धनगढी– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको छ।
2024/07/22, 7:17
धनगढी– केही हप्तायता देशभर लगातार पानी परिरहेकाले डेङ्गी सङ्क्रमण बढ्दै गएको छ ।
2024/07/21, 7:15
धनगढी– असार शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुप्रति सम्मान भाव प्रकट गरी गुरुपूर्णिमा पर्व मनाइँदैछ ।
2024/07/21, 7:10
धनगढी– प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी आज ४२औँ स्मृति दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
2024/07/21, 6:58
सरकारी सेवामा विशेष आरक्षणको विरोधमा एक सातादेखि जारी आन्दोलन हिंसात्मक बन्दै गएपछि आठ सय नेपाली विद्यार्थीले बंगलादेश छाडेका छन् ।
2024/07/21, 6:48
धनगढी– सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी भूभागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
2024/07/20, 10:10
चितवन– चितवनको सिमलतालमा पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता भएका बस र यात्रुको खोजीका लागि आजदेखि भारतीय उद्धार टोली खटिने भएको छ ।
2024/07/20, 8:37
धनगढी– नैरोबी फ्लाई एक प्रकारको झिँगा हो जुन पूर्वी अफ्रिकाबाट फैलिएको हो । यो लगभग एक सेन्टिमिटर लामो हुन्छ ।
2024/07/20, 8:31
धनगढी– देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर ठाउँभन्दा दक्षिणतर्फ रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
2024/07/19, 9:43
धनगढी– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
2024/07/12, 8:07
अविरल वर्षाका कारण आएको पहिरोमा परी एकै घरका छोरी/ज्वाइँसहित ७ जनाको मृत्यु भएको छ ।
2024/07/12, 8:02
चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोले दुईवटा यात्रु बसलाई पुरेको छ । केही यात्रुहरु समेत बेपत्ता छन् ।
2024/07/12, 6:58
धनगढी– देशभर साधरणतया बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
2024/07/11, 5:52
धनगढी– हाल मनसुन न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ (नेपालको दक्षिण भूभाग/सिमाना आसपास) रहेको र आज रातिबाट उक्त रेखा अझ नेपालतिर सर्ने सम्भावना देखिएको छ ।
2024/07/11, 5:34
सहकारी पीडितहरूले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न माग गरेका छन् ।