शीक्षा

2020/09/17, 7:41

काठमाडौं–राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा अनलाइन वा विद्यार्थीको घरपायक पर्ने परीक्षा केन्द्रबाट गर्न सरकारलाई प्रस्ताव गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई अनलाइन वा विद्यार्थी रहेकै स्थानबाट परीक्षा संचालन गर्न प्रस्ताव पठाइएको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले… विस्तृतमा

2020/09/10, 5:51

धनगढी – सुदूरपश्चिम प्रदेशका शिक्षण सिकाई सहयोग अनुदानमा कार्यरत शिक्षकहरु आन्दोलनमा उत्रिएका छन्। समयमै तलब निकासा गर्नुपर्ने, अनुदानमा कार्यरत शिक्षकलाई विस्थापित गर्न नहुने, कार्यविधि अनुसार शिक्षक नियुक्त गर्नुपर्ने लगायतको माग राख्दै शिक्षकहरु आन्दोलनमा उत्रिएका हुन्। 

शिक्षण सिकाई… विस्तृतमा

2020/09/04, 10:07
यस वर्ष देशभर ४ लाख ८२ हजार २१९ जना विद्यार्थीहरुले एसइई तयारी गरेको थिए ।
2020/09/04, 9:10

सुदूरपश्चिम प्रदेशमा उच्च शिक्षाको गुणस्तरमा सुधार ल्याउने उद्देश्यले प्रत्येक जिल्लाका कम्तिमा पनि एउटा क्याम्पसलाई नमूना क्याम्पसको रुपमा स्तरोन्नती गर्न लागिएको छ ।