समाचार

2021/03/11, 7:11
बैतडी–बैतडीमा घरभित्रै निस्सासिएर आज एक जनाको मृत्यु भएको छ भने एक जना बेहोस भएका छन्। 
2021/03/06, 7:58
धनगढी– कैलालीको धनगढी उप–महानगरपालिका र कैलारी गाउँपालिकाले शनिवार एक कार्यक्रमका बिच आफूलाई खुला सरकार घोषणा गरेका छन् ।
2021/03/06, 7:37
दार्चुला — लेकम गाउँपालिका ६ स्थित उचाकोटमा शनिबार दिउँसो भएको जिप दुर्घटनामा हुँदा ३ जनाको मृत्यु भएको छ ।
2021/03/06, 1:05
धनगढी– नेपाल आयल निगम नजिक धनगढी चटकपुरमा  रहेको एक फर्निचर उद्योगमा भीषण आगलागी भएको छ।
2021/03/06, 8:03
धनगढी–कैलालीमा गए राती मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। 
2021/03/06, 7:55
कञ्चनपुर– पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत कञ्चनपुरको कृष्णपुरमा मोटरसाइकलको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ। 
2021/03/05, 5:15
धनगढी– धनगढी उप–महानगरपालिकाको छैठौं नगरसभा शुक्रवार धनगढीमा सम्पन्न भएको छ ।
2021/03/03, 7:40
बैतडी - किशोरी बलात्कारपछि हत्या आरोपमा प्रहरी हिरासतमा रहेका बैतडीको दोगडाकेदार गाउँपालिका- ७ चडेपानीका १६ वर्षीय दिनेश भट्टमाथि अनुसन्धानका जिल्ला अदालतबाट चौथो तथा अन्तिम पटक म्याद थप भएको छ । 
2021/03/03, 8:06
धनगढी–धनगढीका समाजसेवी,दानवीर व्यक्तित्व तथा साहित्यकार बद्रीनाथ भण्डारीको गए राती निधन भएको छ।
2021/03/01, 8:04
बैतडी–बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्यामा संलग्न रहेको आरोपमा प्रहरी हिरासतमा रहेका एक किशोरको डिएनए परीक्षणका लागि पठाइएको छ।
2021/02/28, 7:29
धनगढी–कैलालीको फल्टुडेमा ग्रेडर मेसिनको ठक्करबाट एक जनाको मृत्यु भएको छ।
2021/02/25, 10:02
धनगढी–कञ्चनपुर सँग जोडिएको भारतको दुधवा राष्ट्रिय निकुञ्जमा हात्तीको आक्रमणबाट बिहीबार एक महिलाको मृत्यु भएको छ ।
2021/02/24, 7:57
बैतडी–दोगडाकेदार गाउँपालिका-७, चडेपानीमा बलात्कारपछि हत्या गरिएकी १७ वर्षीया किशोरी भागरथी भट्टको परिवारलाई दोगडाकेदार गाउँपालिकाले ५ लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ।
2021/02/22, 9:19
अछाम –अछामका एक वडाध्यक्षले अवैध रुपमा संचालन गरेको मेडिकल सिल भएको छ ।
2021/02/22, 9:02
धनगढी–धनगढीमा उपचाररत एक जना कोरोना सङ्क्रमितको आज मृत्यु भएको छ ।