समाचार

2023/06/20, 3:11
धनगढी–सुदुरपश्चिम प्रदेश सरकारका मन्त्री सवार गाडी बझाङमा दुर्घटनामा परेको छ ।
2023/06/15, 8:36
कैलालीमा ९ वर्षीय बालकको मृत्यु भएको छ।
2023/06/12, 7:47
डाेटी – डोटीमा सेती नदीमा डुबेर एक जनाको ज्यान गएको छ ।
2023/06/08, 7:46
बझाङ– सुर्मा गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष सर्जन बोहराको मृत्यु भएको हो। ३८ वर्षको उमेरमा गएराति उनको निधन भएको हो।
2021/11/10, 7:42
धनगढी– सुदूरपश्चिम प्रदेशमा दशैँतिहारको एक महिनाको अवधिमा ८१ सवारी दुर्घटना भएका छन्। गत असोज २१ गते घटस्थापनादेखि कात्तिक २१ गतेसम्म प्रदेशभर उक्त संख्यामा सवारी दुर्घटना भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।
2021/11/09, 7:51
धनगढी– लोकआस्थाको महापर्व छठको तेस्रो दिन आज मङ्गलबार बर्तालु ‘खरना’ विधिको तयारीमा छन्।
2021/09/09, 7:23
धनगढी– आज भाद्र शुक्ल तृतीया अर्थात् सनातन धर्मावलम्बी महिलाहरूको महान् पर्व तिज।
2021/09/07, 7:41
धनगढी– प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन्।
2021/08/05, 7:51
बैतडी — बैतडीमा करेन्ट लागेर दाजुभाइको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्नया गाउँपालिका-५ स्वालीका २१ वर्षीय सन्तोष चन्द र  १८ वर्षीय अमृत चन्द रहेका छन् ।
2021/08/02, 7:48
धनगढी–कर्णाली नदीमा डुंगा पल्टिँदा एक जनाको मृत्यु भएको छ भने ३ जना अझै बेपत्ता भएका छन् ।
2021/07/30, 5:09
धनगढी– कैलालीको कर्णाली नदीमा जिप खस्दा २ जना बेपत्ता भएका छन् ।
2021/07/30, 12:44
दार्चुला — व्यास गाउँपालिका–२ स्थित मालघाटमा तुइनबाट खसेर एक जना महाकाली नदीमा बेपत्ता भएका छन् ।
2021/07/29, 7:31
कञ्चनपुर–अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरले दोधरा चाँदनी नगरपालिकामा निर्माण कार्यसम्बन्धी कागजपत्र बुधबार नियन्त्रणमा लिएको छ।
2021/07/27, 7:56
धनगढी–  बैतडी र दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ।
2021/07/24, 7:55
धनगढी– सुदुरपश्चिमका चर्चित लोक तथा डेउडा गायक डिल्लीराज  फुलाराको निधन भएको छ।