कैलालीमा आजदेखि निषेधाज्ञा खुकुलो,निजी सवारी साधनमा जोर बिजोर

Dhangadhi
सुदूर प्रेस संवाददाता

धनगढी–कैलालीमा आजबाट निषेधाज्ञा खुकुलो पारिएको छ ।  कैलालीमा आजबाट निजी सवारी साधनमा जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरिएको छ ।

No description available.

 

जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले असार ८ गतेबाट लागु हुने गरी जोर बिजोर प्रणाली लागु गर्ने निर्णय भएको छ । 

यस्तै  सार्वजनिक यातायात, सभा सम्मेलन, होटेल, सामूहिकमा गरिने कार्यलाई भने अझै सञ्चालनमा रोक लगाइएको   छ । 

 

प्रकाशित:
2021/06/22, 7:04