राजनीति
काठमाडौं – देशभरका किसानलाई बाँदरले दुःख दिइरहेका बेला संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा बाँदरको बन्ध्याकरणबारे कुरा उठेको छ ।
समितिको आजको बैठकमा बोल्दै समितिकी सभापति आरजु राणाले बाँदरले किसानको बालीनालीमा क्षति पुर्याएर खान नै नपुग्ने अवस्था सिर्जना गरेको भन्दै बाँदरको… विस्तृतमा
बिराटनगर– सर्वोच्च अदालतको फैसलाले कोशी प्रदेश सरकार ढलेको छ । सरकार गठनका लागि सभामुखले हस्ताक्षर गर्न नपाउने सर्वोच्चले ठहर गरेको हो ।
सर्वोच्चको आदेशसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा उद्धव थापाको नियुक्ति बदर भएको छ । संविधानको धारा १६८ को उपधारा २ बमोजिम पुन: सरकार गठनका लागि प्रदेश… विस्तृतमा
धनगढी–नागरीक उन्मुक्ति पार्टीको आन्तरिक विवादका कारण सुदुरपश्चिम प्रदेशको मन्त्रीमण्डल बिस्तार अन्योलग्रस्त भएको छ ।
धनगढी-आगामी आर्थिक वर्ष ०८०/०८१ का लागि प्रस्तुत बजेट यथास्थितिमा पारित नगर्ने अडानमा रहेको सत्तारुढ दलका नेताहरु र सरकारबीच सांसद विकास कोष (प्रदेश संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम) तीन करोडबाट बढाएर पाँच करोड पुर्याउने सहमति भएको छ ।
शनिबार दिउँसो सरकार र सत्तारुढ दलका… विस्तृतमा