आजको मिति
राजनीति
2021/06/01, 2:59
काठमाडौँ — जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पक्षले अर्का अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ ।
2021/06/01, 2:54
नेपाल सरकार र थारू कल्याणकारी सभा, थरूहट/थारूवान संयुक्त संघर्ष समितिबीच ६ बुँदे सहमति भएको छ ।
2021/06/01, 8:04
धनगढी–माओवादी नेतृत्वको सुदूरपश्चिम सरकारमा सहभागी भएको भन्दै एमाले सुदूरपश्चिम प्रदेश कमिटीले माधव पक्षका ६ मन्त्रीसहित ७ जनालाई कारबाही सिफारिस गरेको छ।
2021/05/31, 6:47
दाङ - लुम्बिनी प्रदेशमा आज राष्ट्रियसभाको उपचुनाव हुँदैछ ।
2021/05/29, 4:32
धनगढी–पार्टीको स्थायी कमिटी बैठकले गरेको निर्णय विपरीत सुदूरपश्चिम प्रदेश सरकारमा मन्त्री तथा राज्यमन्त्री बनेकालाई नेकपा एमालेको प्रदेश कमिटीले स्पष्टीकरण सोधेको छ ।
2021/05/29, 6:14
धनगढी–पार्टी निर्णय विपरित जाने नेकपा एमाले सुदूरपश्चिम प्रदेश सरकारका मन्त्रीसहित तीन जनालाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गरिएको छ।
2021/05/28, 6:47
धनगढी–सुदूरपश्चिम प्रदेशमा आज मन्त्रिपरिषद् पुनर्गठन भएको छ । महामारीका बेला ४ मन्त्री र ४ राज्यमन्त्री थपेर जम्बो मन्त्रीमण्डल बनाइएको हो ।
2021/05/28, 5:13
काठमाडौँ–प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनपछि मुलुकमा अराजनीतिक, असंसदीय र अलोकतान्त्रिक गतिविधि देखा परेको बताएका छन् ।
2021/05/28, 4:47
धनगढी– सुदूरपश्चिम प्रदेशमा मन्त्रिपरिषद् विस्तारको तयारी गरिएको छ ।
2021/05/26, 5:20
माओवादी केन्द्र नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन र आफ्ना मन्त्रीलाई २४ घण्टाभित्र सरकारबाट फिर्ता हुन निर्देशन दिने एमाले स्थायी कमिटीको निर्णय प्रदेश सांसद र मन्त्रीले अस्वीकार गरेका छन् ।
2021/05/25, 7:50
पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाहीमा परेका नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले अध्यक्ष केपी शर्मा ओली कम्युनिष्ट आन्दोलनको ‘गद्दार’ रहेको टिप्पणी गरेका छन्।
2021/05/24, 8:03
काठमाडौैँ–प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई पुनः नियुक्त गर्ने र निर्वाचनको मिति घोषणा गर्ने कदमविरुद्ध पाँच दल सम्मिलित विपक्षी गठबन्धनका १४६ सांसदले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेको छ।
2021/05/24, 7:38
धनगढी– नेकपा एमालेले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।
2021/05/24, 7:20
नेकपा एमालेले वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालसहित ११ जनालाई पार्टीको साधारण सदस्य समेत नरहने गरि निष्कासन गरेको छ ।
2021/05/24, 7:15
प्रतिनिधिसभा विघटनको विपक्षमा रहेका दलहरू प्रधानमन्त्री पदका दाबेदार शेरबहादुर देउवाको पक्षमा बहुमत रहेको र उनलाई नै प्रधानमन्त्री बनाइनुपर्ने दाबीसहित सोमबार सर्वोच्च अदालत जाने भएका छन् ।