आजको मिति
राजनीति
२०७७ फाल्गुन २९, ०८:०६
नेकपा एमालेको माधवकुमार नेपाल पक्षले राष्ट्रिय भेला गर्ने भएको छ ।
२०७७ फाल्गुन २९, ०७:२५
धनगढी– प्रमुख प्रतिपक्ष कांग्रेसले वैकल्पिक सरकार निर्माणका लागि पार्टी सभापति शेरबहादुर देउवालाई सर्वसम्मतिबाट प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेको छ ।
२०७७ फाल्गुन २८, ०८:०५
धनगढी–सुदूरपश्चिम प्रदेशका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री झपट वोहरा नेकपा (एमाले) को केन्द्रीय सदस्य नियुक्त भएका छन् ।
२०७७ फाल्गुन २८, ०७:३६
धनगढी–सत्तारुढ नेकपा एमालेको आज बसेको केन्द्रीय कमिटी बैठकले माधव नेपाल पक्षका नेताहरूलाई जिम्मेवारीबाट अलग गर्दै सातै प्रदेशमा नयाँ इन्चार्ज तोकेको छ।
२०७७ फाल्गुन २७, ०७:३२
धनगढी–सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताएपछि केन्द्र सरकारको साथसाथै सुदूरपश्चिम प्रदेश सरकारको भविष्य पनि सङ्कटमा परेको छ ।
२०७७ फाल्गुन २७, ०७:०३
धनगढी–उद्योग,वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आफू नेकपा माओवादी केन्द्रमा फर्कने सम्भावना न्यून रहेको बताएका छन् ।
२०७७ फाल्गुन २४, ०६:१३
धनगढी–एमाले र माओवादी केन्द्र ब्यूताउने सर्वोच्च अदालतको फैसलाले केन्द्रदेखि प्रदेश सरकारहरुलाई पनि चुनौती थपिएको छ । ५३ सदस्यीय प्रदेशसभा रहेको सुदूरपश्चिममा एमाले ठूलो दल हो । एमालेसँग २५ सांसद छन् । तर, पार्टी एकता पछि १४ सांसद रहेको माओवादीका त्रिलोचन भट्ट मुख्यमन्त्री छन् । बहुमत पुर्याउन २७… विस्तृतमा
२०७७ फाल्गुन २४, ०५:५२
काठमाडौँ–प्रधानमन्त्री केपी शर्मा ओलीले अब साबिकको नेकपा एमाले ब्युँताउने बताएका छन्।
२०७७ फाल्गुन २३, ०६:०३
संवैधानिक परिषद् सम्बन्धी अध्यादेशको विरोधमा प्रमुख प्रतिपक्षी दल कांग्रेसले प्रतिनिधिसभामा नाराबाजी गरेको छ ।
२०७७ फाल्गुन २३, ०५:४९
नेकपा (दाहाल-नेपाल) समूहका सांसदहरुले प्रतिनिधिसभाको बैठक बहिष्कार गरेका छन् ।
२०७७ फाल्गुन २३, १०:०६
धनगढी–प्रतिनिधि सभा बैठक आज बस्दैछ। सर्वोच्च अदालतको आदेशपछि सरकारले संसद् बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो।
२०७७ फाल्गुन २१, ०४:४३
नेकपा महासचिव नेत्रविक्रम चन्दले सरकारसँग तीन बुँदे सहमति गर्नुको उद्देश्यभित्र देशलाई आत्मनिर्भर, सुन्दर, स्वाभिमान बनाउने सपना रहेको बताएका छन् ।
२०७७ फाल्गुन २१, ०७:२३
सरकार र प्रतिबन्धित नेपाल कम्यूनिष्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले आज एउटै मञ्चबाट सम्बोधन गर्ने भएका छन्। हिजो भएको सरकार र विप्लव समूहको वार्ता टोलीबीच भएको वार्ता सफल भएको छ।
२०७७ फाल्गुन १८, ०६:२१
धनगढी–जनता समाजवादी पार्टी (जसपा) का नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउने तागत आफूहरुसँग नभएको बताएका छन्।
२०७७ फाल्गुन १८, ०६:१३
धनगढी–नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटी सदस्य प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि शारीरिक हमला हुन सक्छ भन्नु अरु कसैलाई हमला गराउन वातावरण बनाउने योजना भएको बताएका छन्।