आजको मिति
राजनीति
२०७७ फाल्गुन १८, ०६:२१
धनगढी–जनता समाजवादी पार्टी (जसपा) का नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउने तागत आफूहरुसँग नभएको बताएका छन्।
२०७७ फाल्गुन १८, ०६:१३
धनगढी–नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटी सदस्य प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि शारीरिक हमला हुन सक्छ भन्नु अरु कसैलाई हमला गराउन वातावरण बनाउने योजना भएको बताएका छन्।
२०७७ फाल्गुन १८, ०६:०६
वन तथा वातावरण मन्त्री प्रेम आले मगरले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम खारेज नगर्न भनी आफूलाई एक अर्ब रुपैयाँको प्रलोभन देखाएको दाबी गरेका छन् ।
२०७७ फाल्गुन १७, ०७:४७
नेकपा दाहाल–नेपाल पक्षका स्थायी कमिटी सदस्य भीम रावलले ह्वीप नमान्ने कुनै पनि सांसदलाई प्रधानमन्त्री केपी शर्मा ओलीले हटाउन नसक्ने दाबी गरेका छन् ।
२०७७ फाल्गुन १४, ०७:२५
प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली समूहले पार्टी संसदीय दलको प्रमुख सचेतकबाट देव गुरुङलाई हटाएको छ ।
२०७७ फाल्गुन १४, ०७:२०
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुन:स्थापना गरेर देशमा राजनीतिक अस्थिरता पैदा गरिदिएको बताएका छन् ।
२०७७ फाल्गुन १२, ०४:४९
नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले बुधबार बूढानीलकण्ठ पुगेर कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेका छन् ।
२०७७ फाल्गुन ९, ०६:४२
प्रतिबन्धित नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले सहज वातावरण बनेमा सरकारसँग वार्ताका लागि तयार रहेको बताएका छन् ।
२०७७ फाल्गुन ३, १२:५३
बझाङ –नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले नेकपाका दुवै समूहले अदालत र निर्वाचन आयोगलाई धम्क्याइरहेको आरोप लगाएका छन् ।
२०७७ फाल्गुन २, ०३:४०
काठमाडौँ–नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहले चौथो चरणको विरोध कार्यक्रम घोषणा गरेको छ ।
२०७७ फाल्गुन १, ०८:३३
धनगढी–तत्कालिन विद्रोही नेकपा (माओवादी) नेतृत्वमा शुरू भएको जनयुद्धको आज २६औं वर्षगाँठ मनाइँदैछ।
२०७७ माघ ३०, ०७:०४
नेकपा केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले प्रहरी हिरासतबाट रिहाइपछि राष्ट्रपति विद्यादेवी भण्डारीका गतिविधिप्रति आफूले दिएका अभिव्यक्तिमा कुनै पश्चात्ताप नभएको बताएकी छन् ।
२०७७ माघ २३, ०७:२९
काठमाडौँ–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ओली समूहले आज बृहत् सभा आयोजना गर्ने भएको छ।
२०७७ माघ १९, ०८:२१
धनगढी–सुदूरपश्चिम प्रदेशको हिउँदे अधिवेशन माघ २६ गतेदेखि सुरु हुने भएको छ।
२०७७ माघ १७, ०७:०१
धनगढी–आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टी दाहल–नेपाल समूह (नेकपा) ले सुदूर पश्चिम प्रदेशमा शक्ति प्रदर्शन र जनसभा गरेको छ।