राजनीति

2021/06/19, 7:59
काठमाडौँ– नेपाली कांग्रेसका नेता एवं नेपाल विद्यार्थी संघका पूर्व केन्द्रिय अध्यक्ष नैनसिंह महरले सबै विद्यार्थीहरुलाई परिचय पत्रको आधारमा निःशुल्क खाद्यान्न, इन्टरनेट र घर जान छुटको व्यवस्था गर्न सरकारलाई आग्रह गरेका छन् ।
2021/06/18, 7:06
काठमाडौँ–  नेपाली काँग्रेसको तल्लो तहको अधिवेशन आगामी साउन १२ गतेदेखि हुने भएको छ ।
2021/06/18, 6:56
काठमाडौँ– नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले असार ३० गतेसम्म समय मागेको छ ।
2021/06/02, 8:12
धनगढी–सुदूरपश्चिम प्रदेश सरकारले जेठ २१ गते बजेट अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।
2021/06/01, 3:04
काठमाडौँ–नेपाल कम्युनिष्ट पार्टी एमालेको स्थायी कमिटी बैठकले पार्टी एकता कायम राख्न नेतृत्वले अन्तिमसम्म प्रयास जारी राख्ने निर्णय गरेको छ।
2021/06/01, 2:59
काठमाडौँ — जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पक्षले अर्का अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ ।
2021/06/01, 2:54
नेपाल सरकार र थारू कल्याणकारी सभा, थरूहट/थारूवान संयुक्त संघर्ष समितिबीच ६ बुँदे सहमति भएको छ ।
2021/06/01, 8:04
धनगढी–माओवादी नेतृत्वको सुदूरपश्चिम सरकारमा सहभागी भएको भन्दै एमाले सुदूरपश्चिम प्रदेश कमिटीले माधव पक्षका ६ मन्त्रीसहित ७ जनालाई कारबाही सिफारिस गरेको छ।
2021/05/31, 6:47
दाङ - लुम्बिनी प्रदेशमा आज राष्ट्रियसभाको उपचुनाव हुँदैछ ।
2021/05/29, 4:32
धनगढी–पार्टीको स्थायी कमिटी बैठकले गरेको निर्णय विपरीत सुदूरपश्चिम प्रदेश सरकारमा मन्त्री तथा राज्यमन्त्री बनेकालाई नेकपा एमालेको प्रदेश कमिटीले स्पष्टीकरण सोधेको छ । 
2021/05/29, 6:14
धनगढी–पार्टी निर्णय विपरित जाने नेकपा एमाले सुदूरपश्चिम प्रदेश सरकारका मन्त्रीसहित तीन जनालाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गरिएको छ।
2021/05/28, 6:47
धनगढी–सुदूरपश्चिम प्रदेशमा आज मन्त्रिपरिषद् पुनर्गठन भएको छ । महामारीका बेला ४ मन्त्री र ४ राज्यमन्त्री थपेर जम्बो मन्त्रीमण्डल बनाइएको हो । 
2021/05/28, 5:13
काठमाडौँ–प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनपछि मुलुकमा अराजनीतिक, असंसदीय र अलोकतान्त्रिक गतिविधि देखा परेको बताएका छन् ।  
2021/05/28, 4:47
धनगढी– सुदूरपश्चिम प्रदेशमा मन्त्रिपरिषद् विस्तारको तयारी गरिएको छ ।
2021/05/26, 5:20
माओवादी केन्द्र नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन र आफ्ना मन्त्रीलाई २४ घण्टाभित्र सरकारबाट फिर्ता हुन निर्देशन दिने एमाले स्थायी कमिटीको निर्णय प्रदेश सांसद र मन्त्रीले अस्वीकार गरेका छन् ।