राजनीति

2021/02/14, 3:40
काठमाडौँ–नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहले चौथो चरणको विरोध कार्यक्रम घोषणा गरेको छ ।
2021/02/13, 8:33
धनगढी–तत्कालिन विद्रोही नेकपा (माओवादी) नेतृत्वमा शुरू भएको जनयुद्धको आज २६औं वर्षगाँठ मनाइँदैछ। 
2021/02/12, 7:04
नेकपा केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले प्रहरी हिरासतबाट रिहाइपछि राष्ट्रपति विद्यादेवी भण्डारीका गतिविधिप्रति आफूले दिएका अभिव्यक्तिमा कुनै पश्चात्ताप नभएको बताएकी छन् ।
2021/02/05, 7:29
काठमाडौँ–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ओली समूहले आज बृहत् सभा आयोजना गर्ने भएको छ। 
2021/02/01, 8:21
धनगढी–सुदूरपश्चिम प्रदेशको हिउँदे अधिवेशन माघ २६ गतेदेखि सुरु हुने भएको छ। 
2021/01/30, 7:01
धनगढी–आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टी दाहल–नेपाल समूह (नेकपा) ले सुदूर पश्चिम प्रदेशमा शक्ति प्रदर्शन र जनसभा गरेको छ।
2021/01/30, 8:39
राजनीतिक एवं सांगठनिक रुपमा विभाजित र आधिकारिताका लागि संघर्षरत नेकपाका दुवै समूहले शक्ति प्रदर्शनलाई  ‘प्रतिष्ठा’ बनाएका छन् । ठूलो सहभागितासहितका भेला, सभा गरेर शक्ति प्रदर्शन गर्ने र त्यहाँमार्फत विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे आफ्नो पक्षमा राख्ने दुवैपक्षका रणनीति छन् । 
2021/01/28, 7:21
काठमाडौँ–अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सर्वोच्च अदालतले लिखित जवाफसहित उपस्थित हुन आदेश दिएको छ।
2021/01/27, 8:37
काठमाण्डाै – नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमले आज पार्टी एकता राष्ट्रिय अभियान घोषणा गर्दै हुनुहुन्छ ।
2021/01/24, 8:36
काठमाडौँ–पुष्पकमल दाहाल र माधवकुमार नेपाल नेतृत्वको नेकपाले केपी शर्मा ओलीलाई पार्टी सदस्यसमेत नरहने गरी कारबाही गरेको छ ।
2021/01/24, 8:00
धनगढी–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कैलालीकी एक कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेकी छन्। 
2021/01/24, 7:31
धनगढी–नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले मुलुक राजनीतिक अस्थिरतातर्फ गइरहेको बताउँदै आफूले वैशाखमा चुनाव हुने सम्भावना नदेखेको बताएका छन् ।
2021/01/20, 7:50
बझाङ–नेकपा (ओली समूह) का सुदूरपश्चिम प्रदेश अध्यक्ष कर्णबहादुर थापाले नेकपा (दाहाल–नेपाल) समूहका अध्यक्ष माधव नेपाल छिट्टै जेल जाने बताएका छन् ।
2021/01/20, 7:38
धनगढी–प्रदेश सरकार फेरबदलको कसरत चलिरहेका बेला नेकपाका दुवै समूहले कांग्रेसलाई गठबन्धनको अफर गरेका छन् ।
2021/01/16, 7:12
धनगढी–संसद् विघटनको असंबैधानकि कदम विरुद्ध नेपाली कांग्रेशले आज धनगढी लगायत देशभरका गाउँ,नगर र उप–महानगरपालिकामा विरोध प्रदर्शन गर्ने भएको छ ।