राजनीति

2024/07/01, 7:32
धनगढी–नागरिक उन्मुक्ति पार्टी नाउपाको संसदीय दलको नेता हेरफेर भएको छ । केन्द्रीय अध्यक्ष समेत रहेकी रञ्जिता श्रेष्ठलाई दलको नेताबाट हटाउँदै बहुमत सांसदले गङ्गा चौधरीलाई दलको नेता चयन गरेका छन्। 
2024/07/01, 7:10
संसद्का दुई ठूला दल कांग्रेस र एमाले सरकार परिवर्तनदेखि संविधान संशोधनसम्मका मुद्दामा सहमति खोज्ने कसरतमा लागेका छन् ।
2024/06/30, 6:30

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को  दशौँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुने भएको छ । असार २० गतेसम्म प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना  हुने यो महाधिवेशनमा राजनीतिक प्रतिवेदन, समाजवादी कार्यक्रम, विधानसम्बन्धी र साङ्गठनिक प्रतिवेदनमा छलफल हुने छ ।  एकीकृत समाजवादीका अध्यक्ष एवं… विस्तृतमा

2024/06/27, 6:55
धनगढी– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका महामन्त्री मुकुल ढकालले एमाले र माओवादी केन्द्रसँग मिल्नुभन्दा स्वतन्त्र मेयर बालेन शाह, हर्क साम्पाङ र गोपी हमालसँग मिल्दा पार्टीलाई फाइदा हुनेसमेत उल्लेख गर्नुभएको छ ।
2024/06/21, 9:21
काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ७७ करोड २४ लाख ४६ हजार चार सय ५८ रुपैयाँ बचत रकम सहकारी पीडितलाई सरकारले फिर्ता गराएर भुक्तानी दिइसकिएको दाबी गर्नुभएको छ ।
2023/10/10, 1:56
धनगढी– नेकपा एमाले सुदूरपश्चिम प्रदेशको अधिवेशनअन्तर्गत उम्मेदवारी मनोनयन दर्ता भएको छ । दुई दिनसम्म सर्वसम्मत गराउने शीर्ष नेताहरुको प्रयास असफल भएपछि अन्तत: आज उम्मेदवारी मनोनयनको प्रक्रिया अगाडि बढेको हो ।
2023/10/08, 7:45
धनगढी–नेकपा एमाले सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशन आज देखि  धनगढीमा सुरु हुँदैछ । धनगढीको सौँराइ पार्टी प्यालेसमा हुने अधिवेशनको पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज बिहान ११ बजे उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।
2023/09/25, 8:10
धनगढी — सुदूरपश्चिम प्रदेशका सभामुख भीमबहादुर भण्डारीले प्रदेशसभालाई बिजनेस नदिएको भन्दै सरकारप्रति रोष प्रकट गरेका छन् ।
2023/09/20, 7:47
धनगढी–आज संविधान दिवस । संविधान जारी भएको आठ वर्ष पूरा भएको छ ।
2023/09/19, 7:43
धनगढी — प्रदेशका कानुन निर्माण र सार्वजनिक सरोकारका विषयको छलफलमा चलायमान हुनुपर्ने सुदूरपश्चिम प्रदेशसभा ती विषयमा निष्क्रियजस्तै देखिएको छ ।
2023/09/19, 7:35

कञ्चनपुर– कञ्चनपुरको दोधारा चाँदनीमा निर्माण हुने सुख्खा बन्दरगाहको काम चाँडै अगाडि बढ्ने नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले बताएका छन् । सोमबार सुख्खा बन्दरगाह निर्माणस्थलमा पगेर राजदूत श्रीवास्तवले विस्तृत परियोजना प्रतिवेदन निर्माणको काम अन्तिम अवस्थामा पुगेकाले छिट्टै निर्माण कार्य… विस्तृतमा

2023/09/14, 7:18
काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेन विश्वका उदीयमान एक सय नेताहरूको सूचीमा पर्नुभएकाे छ ।
2023/09/12, 8:03

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले संविधानसभाका अध्यक्ष तथा पूर्वसभामुख सुवास नेम्वाङको निधनले मर्माहत भएको बताएका छन् । महाराजगन्जस्थित शिक्षण अस्पतालमा मंगलबार बिहान पुगेर प्रधानमन्त्री दाहालले नेम्वाङप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेका छन् । 

2023/09/10, 8:01
धनगढी– आज नेपाली कांग्रेसका संस्थापक एवम् प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला वीपीको ११०औँ जन्मजयन्ती । विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
2023/09/09, 8:42
मोरङ — कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता हिक्मतकुमार कार्कीले शुक्रबार शपथ लिएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्दै पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन् ।