आजको मिति
कैलाली
२०८० असोज १५, ०७:५१
धनगढी–चाडबाड नजिकिए सँगै सुदूरपश्चिमका विभिन्न सिमानाकाबाट स्वदेश फर्किनेको घुइँचो लाग्न थालेको छ ।
२०८० असोज १५, ०७:४५
धनगढी– कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा सोमबार बिहानैदेखि हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
२०८० असोज १४, ०५:०३
प्रधानमन्त्री पुष्पकमल दाहालले दिएको निर्देशनअनुरुप आइतबार राति १२ बजेपछि मात्रै पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लागू हुने भएको छ ।
२०८० असोज १४, ०९:०२
सरकार र चिकित्सकबीच सहमति भएको छ। उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा गृह मन्त्रालयमा भर्खरै सम्पन्न वार्ताबाट ६ बुँदे सहमति भएको हो।
२०८० असोज १४, ०८:५८
धनगढी– चाडवाडको मुखैमा पेट्रोलियम पदार्थको मूल्य फेरि वृद्धि भएको छ।
२०८० असोज १३, ०८:३६
धनगढी– अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नक्कली प्रमाणपत्र पेश गरी अध्यापन गरेको एक जना शिक्षकविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
२०८० असोज १३, ०८:२२
धनगढी– आजदेखि सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आरम्भ भएको छ । आजै प्रतिपदा र द्वितीया तिथि श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग)मा उल्लेख छ ।
२०८० असोज १३, ०८:१६
धनगढी– नेपालबाट यसवर्षको मनसुन बाहिरिन केही ढिलो हुने भएको छ ।
२०८० असोज १३, ०८:१२
धनगढी– डेङ्गी सङ्क्रमणका बिरामी बढ्दै गएका छन् । सङ्क्रमण जोखिम अझै एक महिना उच्च रहेकाले सावधानी अपनाउन अनुरोध समेत गरिएको छ ।
२०८० असोज १२, ०४:४६
धनगढी– सुदुरपश्चिममा रहेको बेरोजगार जनशक्तिलाई सीपमूलक तालिम दिएर स्वरोजगार बनाउने उद्देश्यले धनगढी उपमहानगरपालिकाको फूलबारीमा धनगढी व्यावसायिक शिक्षालय स्थापना गरिने भएको छ।
२०८० असोज ११, ०४:५५
धनगढी–देवघाटमा नुहाउने क्रममा दुई जना युवा हराएका छन्।
२०८० असोज ११, ०४:५०
धनगढी–नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशका उपाध्यक्ष कृष्ण बडुवाल (महेश) को निधन भएको छ।
२०८० असोज ११, ०४:३९
राष्ट्रिय मानवअधिकार आयोगले पछिल्लो समयमा बिरामीको उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएका आक्रमण, दुर्व्यवहार र स्वास्थ्य संस्थाहरूमा तोडफोडका घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
२०८० असोज ११, ०४:३५
धनगढी –विश्व रेबिजविरुद्धको दिवसको अवसर पारी कैलालीमा पाँच हजार कुकुरलाई रेबिजविरुद्धको खोप लगाइएको छ ।
२०८० असोज १०, ०८:०६
धनगढी– नेपालमा एक सय भारतीय रुपैयाँ (भारु) भन्दा ठूलो दरका नोट साथमा राख्न नपाइने भएको छ । नेपाल राष्ट्र बैंकले एक सूचनामार्फत् नेपालमा एक सय दरभन्दा ठूला दरका भारु नोट साथमा राख्न, ओसारपसार गर्न र कारोबार गर्न प्रतिबन्धित रहेको जनाएको छ ।