कैलाली

2024/06/27, 6:40
धनगढी–हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेशमा साधारणतया देखि पूर्णतया बदली रही बाँकी भू-भागमा आंशिक देखि साधारणतया बदली रहेको छ ।
2024/06/27, 6:31
धनगढी – ‘एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०८०’ मा क्रिकेटका दिपेन्द्रसिंह ऐरी र कबड्डीकी जयन्ती बडू सर्वोकृष्ट खेलाडी घोषणा भएका छन् ।
2024/06/26, 7:21

धनगढी–सरकार  र आर्थिक मामिला मन्त्रालयले सार्वजनिक गर्नुअघिनै सुदूरपश्चिम प्रदेश सरकारको रातो किताबको ई–कपी पिडीएफ फाइल बाहिरिएको छ । 

2024/06/23, 6:45
धनगढी– सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी घोषणा भएको पाँच वर्ष पूरा भए पनि कार्यान्वयन हुन सकेको छैन।
2024/06/23, 7:56
धनगढी –कैलालीको धनगढी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि दुई अर्ब १८ करोड ४२ लाख ३२ हजार रुपियाँको अनुमानित बजेट ल्याएको छ। 
2024/06/23, 7:25
धनगढी– आज अन्तर्राष्ट्रिय योग दिवस । स्वयं र समाजका लागि योग भन्ने नाराका साथ विश्वभर यस वर्षको योग दिवस मनाइँदै छ ।
2023/10/18, 8:11
धनगढी– कैलालीको गेटामा आज देखी एक सय शय्या क्षमताको अस्पताल सञ्चालन हुने भएको छ।
2023/10/18, 7:55
धनगढी– आजदेखि मौसम खुल्दै जाने मौसमविद्ले बताएका छन् ।
2023/10/18, 7:49
धनगढी– नवरात्रको चौथो दिन आज कुष्माण्डादेवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।
2023/10/15, 8:36
धनगढी– राति गाउँले दाजुभाइ हुन्छन्, दिउँसो आफन्तहरू सान्त्वना दिन घरमै पुग्छन् ।
2023/10/15, 8:20
धनगढी–धनगढीमा योनिभित्र लागुऔषध खैरो हेरोइन ल्याइरहेको अवस्थामा प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ।
2023/10/15, 7:43
धनगढी– हिन्दुधर्मावलम्बीको ठूलो पर्व दसैं अर्थात् नवरात्र आजदेखि सुरु भएको छ । नवरात्रको पहिलो दिन आज घरघरमा घटस्थापना अर्थात् जमरा राख्ने गरिन्छ ।
2023/10/14, 8:31
धनगढी– सरकारले चाडपर्वलाई लक्षित गर्दै सञ्चालनमा ल्याएको सुपथ मूल्य पसलमै चिनी नपाएको उपभोक्ताले गुनासो गरेका छन् ।
2023/10/11, 8:25
धनगढी– बजारमा चिनीको अभाव भएको छ । केही दिनअघि सरकारले चिनीको अभाव नहुने दाबी गरेको थियो ।
2023/10/10, 1:56
धनगढी– नेकपा एमाले सुदूरपश्चिम प्रदेशको अधिवेशनअन्तर्गत उम्मेदवारी मनोनयन दर्ता भएको छ । दुई दिनसम्म सर्वसम्मत गराउने शीर्ष नेताहरुको प्रयास असफल भएपछि अन्तत: आज उम्मेदवारी मनोनयनको प्रक्रिया अगाडि बढेको हो ।