कैलाली

2023/08/01, 8:45
धनगढी– सरकारले महामारीका रुपमा देशव्यापी फैलिएको लम्पी स्किन रोगका कारण पीडित किसानलाई राहत दिने प्रक्रिया अगाडि बढाएको छ ।
2023/08/01, 8:28
धनगढी– धनगढीमा रहेको भट्टराई  स्टोरबाट १४  बोरा प्लास्टिकको झोला  बरामद  गरिएको छ । 
2023/08/01, 7:43
धनगढी–मौसम पूर्वानुमान महाशाखाले हाल कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका एक-दुई स्थानमा वर्षा भइरहेको जनाएको छ ।
2023/07/31, 9:27
धनगढी–कैलालीमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका प्रहरी जवानको मृत्यु भएको छ ।
2023/07/31, 9:05

धनगढी–कैलालीको लम्कीचुहा नगरपालीकामा  एक जना महिलाको बिभत्स हत्या गरेको अभियोगमा प्रहरीले चार जना लाइ पक्राउ गरेको छ  । 

2023/07/31, 7:41
धनगढी– आज साउन १५ खिर खाने दिन । नेपाली समाजमा आज खिर खाएर साउन १५ मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही, चिउरा र साउन १५ मा खिर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ ।
2023/07/31, 7:36
धनगढी– देशभर आंशिकदेखि सामान्य बदली भई आज सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
2023/07/30, 7:33

धनगढी– पछिल्ला दिनहरूमा देशका केही पहाडी तथा उच्च पहाडी भू-भागमा वर्षा हुने क्रम जारी छ ।

आज पनि गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशहरुका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ । बागमती, गण्डकी, लुम्बिनी र मधेश प्रदेशका… विस्तृतमा

2023/07/30, 7:25
धनगढी– आज अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
2023/07/29, 8:35
धनगढी– शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्रका लाइसेन्सका लागि आवेदन खुलाएको छ ।
2023/07/29, 8:22
धनगढी–पछिल्ला केही दिन यता डेंगूको संक्रमण भयावह रुपमा वढन थालेको छ ।  लामखुट्टेको टोकाइबाट सर्ने डेंगू नियन्त्रण गर्न धनगढी उप–महानगरपालिकाले टोल टोलमा पुगेर  "लार्भा खोज र नष्ट गर" अभियान संचालन गरेको छ । 
2023/07/29, 8:01
धनगढी–सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा आज मेघ गर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।
2023/07/28, 7:50
धनगढी– सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भू-भागका केही स्थानहरूमा मेघ गर्जन/चट्याङसहित वर्षाको सम्भावना छ । यस्तै कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भने भारी वर्षाको सम्भावना छ ।
2023/07/27, 7:57

धनगढी–सुदूरपश्चिमका पाँचजना उत्कृष्ट किसानलाई प्रदेश सरकारले नगदसहित सम्मान गरेको छ ।

‘भीमदत्त उत्कृष्ट पुरस्कार २०७९’ अन्तर्गतको भीमदत्त सर्वोत्कृष्ट पुरस्कारबाट कञ्चनपुर बेलौरी नगरपालिकाका असारेराम बडायक पुरस्कृत भएका छन् । उनले पुरस्कार स्वरुप रु एक लाख ५० हजार र प्रशंसापत्र पाएका छन्… विस्तृतमा

2023/07/27, 7:30
धनगढी–मौसम पूर्वानुमान महाशाखाकाअनुसार आज देशका विभिन्न स्थानमा हल्का, मध्यमदेखि भारी वर्षाको सम्भावना छ । सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको  समेत सम्भावना रहेको छ ।