आजको मिति
कैलाली
2024/08/17, 9:07
कञ्चनपुर– ३१५ दिनदेखि प्यालेस्टाइनी विद्रोही लडाकु समूह हमासले बन्धक बनाइ राखेका कञ्चनपुरका विद्यार्थी विपिन जोशीको सकुशल रिहाइको माग गर्दै सुदूरपश्चिम विश्वबिद्यालयको केन्द्रिय क्याम्पसका विद्यार्थीहरुले शुक्रबारदेखि बृहत हस्ताक्षर संकलन अभियान सुरु गरेका छन् ।
2024/08/17, 8:54
धनगढी– भक्तपुरको गठ्ठाघरमा बिहीबार ट्रकले स्कुटीका चालकलाई पेलेरै किचेपछि मृत्यु भएको घटनालाई लिएर चौतर्फी आलोचना भइरहेको छ । धेरैले ट्राफिक प्रहरीले गर्ने व्यवहारमा टिप्पणी गरिरहेका छन् भने सवारी चालकको अनुशासनको विषय पनि उठान गरेका छन् । ट्राफिक अनुशासन पालना गराउने प्रहरीले लुकेर तथा ढुकेर गर्ने… विस्तृतमा
2024/08/17, 8:21
‘दैनिक प्रशासनिकलगायतका कुनै पनि खर्च गर्ने अवस्था छैन,’ आर्थिक मामिला मन्त्रालयका सचिव झलकराम अधिकारीले भने, ‘कर्मचारीलाई तलब खुवाउन सकिने अवस्था पनि छैन । दैनिक प्रशासनिक खर्च उधारोमा चलाउनु परिरहेको छ ।’ उनले बजेटको अन्योल कहिले हट्छ, यसै भन्न नसकिने बताए ।
2024/08/17, 8:18
धनगढी– धनगढी विमानस्थलको पार्किङ शुल्कमा भारी वृद्वि गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण विमानस्थल सेवा शुल्क २०७८ को नियम ७ सँग सम्बन्धित भन्दै विमानस्थलले नयाँ पार्किङ शुल्कको सूची सार्वजनिक गरेको छ ।
2024/08/16, 7:20
धनगढी– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
2024/08/16, 6:59
धनगढी– पेट्रोल, डिजेल र मट्टितेलको भाउ घटेको छ ।
बिहीबार साँझ बसेको नेपाल आयल निगमको सञ्चालक समितिले पेट्रोलमा पेट्रोल, डिजेल र मट्टितेलको भाउ घटाएको हो । प्रतिलिटमा ५ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ घटाएको निगमले जनाएको छ । आज राति १२ बजेदेखि यो मूल्य लागु हुने छ ।
2024/08/15, 4:23
धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले सरकारको ११ खम्बे सुधार कार्ययोजना प्रस्तुत गरेका छन् । ‘१.सेवा प्रवाह सुशासन प्रवर्द्धन र भ्रष्टाचार नियन्त्रण २.कानुनी सुधार ३.संगठन संरचना, जनशक्ति व्यवस्थापन र संस्थागत दक्षता निर्माण४.योजना छनौट, विनियोजन कुशलता तथा वजेट… विस्तृतमा
2024/08/15, 4:09
धनगढी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल वहादुर शाहले विश्वासको मत लिँदा माओवादी प्रस्ट दुई धारमा विभाजित भएको छ ।
2024/08/14, 7:40
धनगढी– सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ।
2024/08/13, 7:57
सत्तारुढ नेपाली कांग्रेसको यही साउन २३ देखि सुरु भएको केन्द्रीय समितिको बैठकमा महाधिवेशन नियमित समय अर्थात् २०८२ सालभित्रै गर्नुपर्ने माग उठ्न थालेको छ ।
2024/08/13, 7:49
धनगढी– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ ।
2024/08/13, 7:45
धनगढी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले व्यक्तिगत, संस्थागत र सामूहिक भेटघाट बन्द गर्नुभएको छ ।
2024/08/13, 7:31
धनगढी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बुधवार विश्वासको मत लिनु हुने भएको छ ।
2024/08/11, 4:49
धनगढी –धनगढी उप-महानगरपालिका-४ बसपार्क स्थित योगेन्द्र ओझाको घरबाट चोरी भएका थप गरगहना प्रहरीले बरामद गरेको छ ।
2024/08/11, 7:06
धनगढी– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।