आजको मिति
कैलाली
2024/08/27, 8:51
धनगढी — सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेटमा सांसदहरूलाई घुमाउरो बाटोबाट रकम छुट्याउन लागेको छ ।
2024/08/26, 10:20
धनगढी– प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइँदैछ ।
2024/08/25, 8:26
धनगढी–पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा परराष्ट्र मन्त्री डा. आरजु राणाको धनगढीस्थित निजी निवास अगाडि फेला परेको शङ्कास्पद वस्तु नेपाली सेनाको टोलीले निष्क्रिय गरेको छ ।
2024/08/23, 9:29
धनगढी– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही उत्तर दिशातर्फ अवस्थित रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशका सबै भागमा आंशिकदेखि साधारणतया बदली रहेको बताएको छ ।
2024/08/23, 9:26
धनगढी– सरकारले टिकटकमा लगाएको प्रतिबन्ध हटाउने निर्णय गरे पनि खुल्न भने केही समय लाग्ने भएको छ ।
2024/08/23, 9:23
कैलाली– नदीहरुमा जलस्तर बढेर बाढी बस्ती पसेपछि कैलालीको भजनी नगरपालिका र कैलारी गाउँपालिकाका अधिकांश ठाउँ बुधबार रातिदेखि जलमग्न छन् ।
2024/08/22, 10:03
धनगढी– कैलालीमा परिरहेको भीषण वर्षाले यहाँको जनजीवन प्रभावित भएको छ। भजनी, जोशीपुर, जानकी, घोडाघोडी कैलारी, गौरीगङ्गामाका अधिकांश क्षेत्र जलमग्न भएका छन् ।
2024/08/22, 7:56
धनगढी– सुदूरपश्चिमका सबै ठाउमा वर्षा भइरहेको छ । कैलाली जिल्लाको अधिकांश स्थानमा पछिल्लो ३ घण्टामा भारी वर्षा भएको छ।
2024/08/21, 7:43
धनगढी– कैलालीको धनगढीमा बाल यौन दुरुपयोग गरेको आरोपमा शिक्षक पक्राउ परेका छन्।
2024/08/21, 7:31
धनगढी–कैलाली जिल्लाको अधिकांश स्थानहरूमा पछिल्लो ६ घण्टामा भारी वर्षा भएको छ। वाढीका कारण जिल्लाका अधिकांश क्षेत्र डुवानमा परेका छन् ।
2024/08/21, 7:19
धनगढी– सामाजिक सद्भाव भड्काएको भन्दै १० महिनाअघि तत्कालीन पुष्पकमल दाहाल सरकारले सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिबन्ध हटाउने तयारीमा सरकार लागेको छ ।
2024/08/20, 4:16
धनगढी – सुदूरपश्चिम प्रदेशमा सत्तारुढ दल नागरिक उन्मुक्ति पार्टी(नाउपा)को विरोधकाबीच प्रदेश निजामती सेवा ऐन २०७९ संशोधन विद्येयक पारित भएको छ ।
2024/08/20, 10:01
मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तरतर्फ सरेकाले देशभर मनसुनी वायु सक्रिय भएर पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले सात वटै प्रदेशका केही ठाउँमा पानी परिरहेको छ ।
2024/08/20, 9:51
परराष्ट्रमन्त्री आरजु राणा देउवाले सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेटवार्ता गरेकी छन् । भारत भ्रमणमा रहेकी मन्त्री राणाले भेटमा नेपाल–भारतबीच विविध विषयमा सहकार्यमा जोड दिनुका साथै मोदीलाई नेपाल भ्रमणको निम्तोसमेत दिएकी छन् ।
2024/08/20, 9:45
धनगढी — सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष ०८१/८२ का लागि बजेट (वार्षिक कार्यक्रम) पुनर्लेखनको तयारी गरेको छ । हाल प्रदेश सरकार बजेट (वार्षिक कार्यक्रम) विहीनताको अवस्थामा छ ।