आजको मिति
कैलाली
2025/07/12, 8:38
धनगढी– सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
2025/07/12, 8:34
जगत साउँद, धनगढी— धनगढी उपमहानगरपालिका–१३ मा अवस्थित कैलाली सामुदायिक वन परिसरमा शुक्रबार वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।
2025/07/11, 8:58
धनगढी– देशभर मनसुनी वायुको प्रभाव रहेको छ भने मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थान भन्दा थोरै उत्तरतिर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
2025/07/10, 11:49
धनगढी–नेपाल–भारत सीमाबाट खुलेआम रुपमा आन्तरीक राजस्व बिभागको नक्कली स्टिकर टाँसिएका ‘खुकुरी’ ब्रान्डका चुरोट नेपाल भित्र्याइएको पाइएको छ।
2025/07/10, 11:37
धनगढी– कैलालीमा बाढीले बगाएका दुई महिलाको शव फेला परेको छ । कान्द्रा र गोदावरी नदीमा आएको बाढीले बगाएका महिलाका शव फेला परेको प्रहरीले जनाएको छ ।
2025/07/09, 4:43
धनगढी- कैलालीको गोदावरी नगरपालिका–४ मा पर्ने गोदावरी नदीको टापुमा फसेका ६ जनालाई संयुक्त सुरक्षा टोलीले सकुशल उद्दार गरेको छ।
2025/07/09, 8:47
धनगढी– नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको समर्थन फिर्ता लिए पनि उन्मुक्तिका पर्यटन राज्यमन्त्रीले मंगलबार बेलुकासम्म राजीनामा दिएका छैनन् ।
2025/07/09, 8:19
धनगढी– आज सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा भारी वर्षा हुने अनुमान गरिएको छ।
2025/07/08, 10:14
धनगढी – सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३३ अर्ब ४७ करोड ६० लाख ४८ हजारको बजेट ल्याएको छ । उक्त बजेट चालु आर्थिक वर्षभन्दा एक अर्ब ८४ करोड ६ लाख ५२ हजार बढी हो ।
2025/07/08, 8:10
धनगढी — सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले सत्ता साझेदार दल नागरिक उन्मुक्ति पार्टी (नाउपा) बाट उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रहेका रामेश्वर चौधरीलाई बर्खास्त गरेपछिको राजनीतिक पाराकम्पन संघ सरकारसम्मै पुगेको छ। संघ र प्रदेश सरकारलाई समर्थन गरिरहेको नाउपाले संघ र प्रदेश सरकारबाट… विस्तृतमा
2025/07/07, 9:29
धनगढी– अहिले देशभरको मौसम आंशिक बदली छ ।
2025/07/06, 8:10
धनगढी — कैलालीमा यो वर्ष गत वर्षभन्दा बढी परिमाणमा मल आपूर्ति भएपनि धान रोपाइँका बखत युरिया मल भने अभाव हुन थालेको छ । यो वर्ष असार पहिलो साताबाटै रोपाइँ सुरु गरेका किसानलाई मल पाउन अघिल्लो वर्षभन्दा केही सहज भएपनि यतिबेला केही ढिलो गरी बल्ल धान रोपाइँमा जुटेका किसानहरूलाई भने युरिया मल पाउन… विस्तृतमा
2025/07/06, 8:01
धनगढी– देशभरको मौसम आंशिक बदली छ । मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
2025/07/06, 7:55
धनगढी– हरेक वर्ष असार शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आजदेखि शुरु भएको छ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घरघरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ ।
2025/07/06, 7:48
धनगढी—जातीय अधिकार, पहिचान र जनताको सशक्त प्रतिनिधित्वको एजेण्डा लिएर उदाएको नागरिक उन्मुक्ति पार्टी नाउपा ले अन्ततः प्रदेश सरकारसँगको सम्बन्ध अन्त्य गर्ने निर्णय गरेको छ।