कैलाली

2024/09/11, 7:17

धनगढी  । सुदूरपश्चिम प्रदेश सरकार अझै बजेट निर्माणको तयारीमा अल्झिएको छ । चालू आर्थिक वर्षको दुइ महिना बित्नै लाग्दा समेत प्रदेश बजेट निर्माणमै अल्झिएको हो । पटक–पटक डेटलाइन तोकेर बजेट निर्माणमा लागेको प्रदेश सरकारले अझैसम्म बजेट ल्याउन नसकेको हो । मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारले… विस्तृतमा

2024/09/10, 9:13
डोटीमा सहोदर भाइले कोदालो प्रहार गरी दाजुको हत्या गरेका छन् ।
2024/09/10, 9:06
नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा हाल कायम ३० वर्षे सेवा अवधिलाई हटाएर अवकाशमा जानका लागि उमेर र पदावधि मात्र रहने गरी कानुन बन्ने भएको छ ।
2024/09/09, 7:41
छत्तीसगढमा चट्याङ लागेर ७ जनाको ज्यान गएको छ । अरु थुप्रै मानिस घाइते भएका छन्
2024/09/05, 2:02
जगत साउँद, धनगढी–धनगढी लेडी जेसिजले हरितालिका तीज को अवसरमा शुभ कामना आदान-प्रदान कार्यक्रम समपन्न गरेको छ ।
2024/09/05, 8:57
धनगढी– नेपाली हिन्दु नारीले हरितालिका (तीज) व्रतको तयारीस्वरुप आज दर खाने तयारी गरेका छन् । दरखाने दिनसँगै चार दिने तिजपर्व आजदेखि सुरु हुँदैछ ।
2024/09/05, 8:01
धनगढी– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही उत्तर दिशा तर्फ अवस्थित रहेको छ ।
2024/09/04, 9:40
धनगढी–  विगतका वर्षमा जस्तो यस वर्ष दसैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई नयाँ नोट वितरण नगर्ने भएको छ ।
2024/09/04, 8:28
धनगढी– कैलाली जापानिज इन्सेफलाइटिसको संक्रमणबाट कैलालीमा दुई जनाको मृत्यु भएको छ ।
2024/09/03, 7:40
धनगढी — चालु आर्थिक वर्षको डेढ महिना बित्दा पनि बजेट ल्याउन नसकेपछि सुदूरपश्चिम सरकारअन्तर्गतका कर्मचारीले साउनदेखि पारिश्रमिक पाएका छैनन् ।
2024/09/03, 7:35
धनगढी–कैलाली प्रहरीले गएको तीन दिनमा भन्सार छली गरेर ल्याइएका  १२ लाख ६५ हजार ४६५ मूल्य बराबरका मोबाइल लगाएतका मालसमान बरामद गरेको छ ।
2024/08/30, 8:00
बैतडी–भारतले उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध खोल्ने भएको हो।
2024/08/30, 7:58
धनगढी– सरकारले मुख्यसचिवमा एकनारायण अर्याललाई नियुक्त गरेको छ ।
2024/08/30, 7:30
धनगढी –नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकारलाई दुई तिहाइ बहुमतको घमण्ड नदेखाउन चेतावनी दिनुभएको छ ।
2024/08/27, 8:53
काठमाडौं– अमेरिकाको भर्जिनियाबाट नर्स ममता काफ्ले भट्ट नेपालमा रहेकी आमा गीता काफ्लेलाई दैनिक जसो भिडियो कल गरिरहन्थिन् ।