आजको मिति
कैलाली
2025/06/27, 5:43
धनगढी– प्रदेश सभाको सचिव र सचिवालय व्यवस्थापनसम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयकलाई सुदूरपश्चिम प्रदेशसभाले पारित गरेको छ ।
आज बसेको प्रदेश सभाको बैठकले सर्वसम्मतले विधेयक पारित गरेको हो । विधेयकमाथि दफावार छलफल पनि सभामै भएको थियो । छलफलमा नेपाली कांग्रेसका प्रमुख सचेतक… विस्तृतमा
2025/06/27, 10:17
धनगढी– गर्मी र वर्षातको समयमा मात्र देखिने डेङ्गु सुदूरपश्चिममा बाह्रै महिना देखिन थालेको छ ।
2025/06/26, 4:47
काठमाण्डाै – सरकारले लागूऔषध नियन्त्रणका लागि छुट्टै विभाग स्थापना गर्ने भएको छ । लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज आयोजित कार्यक्रममा दिइएको जानकारी अनुसार आउँदाे वर्षमा विभाग स्थापना गरिने छ ।
कार्यक्रममा गृहमन्त्री रमेश लेखकले लागूऔषध… विस्तृतमा
2025/06/26, 4:44
धनगढी — हुन्डाई सवारीसाधनको नेपालका लागि एकमात्र आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले धनगढीमा नयाँ विद्युतीय सवारी ‘क्रेटा इभी’ सार्वजनिक गरेको छ।
2025/06/23, 7:01
धनगढी– कैलालीको गौरीगंगा नगरपालिका–७, कैलाशपुरमा भाउजुको हत्या गरेको अभियोगमा पक्राउ परेका देवरलाई प्रहरीले सार्वजनिक गरेको छ ।
2025/06/22, 8:21
धनगढी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि २ अर्ब ५६ करोड ४ लाख ६६ हजार रुपैयाँको बजेट नगर सभामा प्रस्तुत गरेको छ । उक्त बजेट चालु आव ०८१/८२ भन्दा ३७ करोड ६२ लाख ३३ हजार ७८० बढी हो ।
2025/06/20, 8:12
धनगढी– हाल कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका केही भूभाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भूभागमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
2025/06/13, 7:44
धनगढी–धनगढीमा आज वर्षा भइरहेको छ । विहानैवाट वर्षा हुन थालेपछि गर्मीले आहल भएका मानिसहरुलाइ केही राहत मिलेको छ ।
2024/10/01, 8:21
केही दिनअघिको अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानका कारण हालसम्म दुई सय १७ जनाको मृत्यु भएको छ भने २८ जना बेपत्ता छन् ।
2024/09/30, 8:28
धनगढी– देशभर मनसुनी वायुको प्रभाव रहेको छ। भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा रहेको छ ।
2024/09/30, 8:26
काठमाण्डाै – सर्वोच्च अदालतले ‘सिधाकुरा डटकम’ अनलाइनले प्रकाशन र प्रसारण गरेको अडियोविरुद्ध अदालतको अवहेलना मुद्दामा पत्रकारद्वय नवीन ढुङ्गाना र युवराज कँडेललाई थुनामा पठाउने फैसला गरेको छ ।
2024/09/13, 11:11
धनगढी–दुई दिन देखि भइरहेको भारी वर्षाका कारण सुदूरपश्चिमको जनजीवन प्रभावित भएको छ ।
2024/09/12, 8:41
धनगढी– सुदूरपश्चिम प्रदेशका एक, दुई ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
2024/09/12, 8:13
धनगढी– भारत उत्तर प्रदेशको चन्दनचौकीमा काम गर्न गएका दुई नेपाली मजदुर अनाहकमा १० दिनदेखि भारतीय वन विभागको नियन्त्रणमा छन् ।
2024/09/11, 7:21
धनगढी– सरकारले दशैँ, तिहार लगायतका मुख्य चाडपर्वमा चिनी अभाव हुन नदिन ५० प्रतिशत भन्सार छुट सुविधा दिएर चिनी ल्याउने व्यवस्था गरेको छ ।