आजको मिति
कैलाली
२०८० असोज १०, ०८:०१
धनगढी– सुदूरपश्चिम प्रदेश संसदीय दलका तीनै नेताले ऐन विपरीत प्रयोग भइरहेका गाडी फिर्ता गरेका छन्।
२०८० असोज ९, ०७:४७
धनगढी– नेपाल–भारत सिमानास्थित दशगजा क्षेत्रबाट हत्या गरिएको अवस्थामा पूर्वसशस्त्र प्रहरी जवानको शव भेटिएको छ।
२०८० असोज ९, ०७:४४
धनगढी–देशभर आंशिकदेखि सामान्य बदली भई गण्डकी प्रदेशको एक वा दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
२०८० असोज ८, ०८:१९
धनगढी– सुदूरपश्चिमको धनगढी र आसपासका क्षेत्रमा आज बिहान भीषण वर्षा भएको छ । वर्षाका कारण मुख्य बजार जलमग्न भएपछि मानिसहरूलाई आवत जावत गर्न समस्या भएको छ ।
२०८० असोज ८, ०८:१०
धनगढी — सुदूरपश्चिम प्रदेशका सभामुख भीमबहादुर भण्डारीले प्रदेशसभालाई बिजनेस नदिएको भन्दै सरकारप्रति रोष प्रकट गरेका छन् ।
२०८० असोज ८, ०७:५५
धनगढी–धनगढी उपमहानगरपालिकाले जेष्ठ नागरिकलाई मुक्तिनाथ धामको यात्रामा पठाएको छ ।
२०८० असोज ७, ०९:०३
धनगढी–कैलालीका विभिन्न सीमा नाकाबाट अवैध तस्करी मौलाएको छ । तस्करहरूले नयाँ नयाँ जुक्ति लगाएर भारतबाट सामान तस्करी गर्न लागेका हुन ।
२०८० असोज ७, ०७:२७
धनगढी-धनगढी उपमहानगरपालिका -१८ थापाघाट १ किलो चरेस सहित दुई जना पक्राउ परेका छन् ।
२०८० असोज ७, ०७:१३
धनगढी–विगत दुई महिनायता खाद्यान्न र दैनिक उपभोग्य वस्तुको मूल्य १० प्रतिशतदेखि सत प्रतिशतसम्म बढेको छ ।
२०८० असोज ६, ०८:१४
धनगढी–पाठेघरको मुखको क्यान्सरविरुद्धकाे खोप ‘एचपीभी’ लगाउने समयावधि आउँदो १० गतेसम्म थप भएको छ ।
२०८० असोज ६, ०८:०३
धनगढी–मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहेको छ ।
२०८० असोज ६, ०८:००
सरकार र आन्दोलनरत शिक्षकबीच ६ बुँदे सहमति जुटेको छ । शुक्रबार गृह मन्त्रालयमा भएको वार्तामा दुई पक्षबीच सहमति भएको हो ।
२०८० असोज ५, ०७:४४
डडेल्धुरा –डडेल्धुरामा महिलामाथि सामूहिक बलात्कार गर्ने चारजना अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ।
२०८० असोज ५, ०७:३७
धनगढी– सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा बिहानैदेखि हल्का वर्षा भइरहेको छ। धनगढी आसपासका क्षेत्रका गएराती पनि हलका वर्षा भयो ।
२०८० असोज ५, ०७:३१
शिक्षा विधेयकमा असन्तुष्टि जनाउँदै असोज ३ गतेदेखि आन्दोलनमा रहेका शिक्षक र र सरकारबीच आज पनि वार्ता हुँदैछ। बिहिबार भएको वार्ता निश्कर्षविहीन भएपछि आज वार्ता हुन लागेको हो।