आजको मिति
अन्तर्राष्ट्रिय
२०७७ माघ ११, ०८:४९
एजेन्सी–अस्पताल फुटाउने एक सांसदलाई २ वर्ष जेल सजाय तोकिएको छ।
२०७७ माघ ७, ०८:१८
एजेन्सी–अमेरिकाको राष्ट्रपति पदमा निर्वाचित जो बाइडेनले नेपाली समयअनुसार आज (बुधबार) राति शपथ ग्रहण गर्दैछन् ।
२०७७ माघ ४, ०६:४५
एजेन्सी–अफगानिस्तानको राजधानी काबुलमा सर्वाेच्च अदालतका दुई महिला न्यायाधीशको गोली हानी हत्या गरिएको अधिकारीहरुले बताएका छन् ।
२०७७ पुष २९, ०८:४९
एजेन्सी– मलेसियाका राज अल सुल्तान अब्दुल्लाले देशमा सङ्कटकाल घोषणा गरेर संसद निलम्बन गर्नुभएको छ ।
२०७७ पुष २६, ०७:३०
एजेन्सी–इन्डोनेशियाको राजधानी जकार्ताबाट ६२ जना यात्रु बोकेर उडेको एउटा यात्रुवाहक विमान उडेको केही बेरमै दुर्घटनाग्रस्त भएको छ ।
२०७७ पुष २५, ०७:३९
बीबीसी–इन्डोनेशियाको राजधानी जकार्ताबाट ५० जना भन्दा धेरै यात्रु बोकेर उडेको एक यात्रुवाहक विमान उडेलगत्तै बेपत्ता भएको छ।
२०७७ पुष २३, ०८:४४
एजेन्सी–अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले अमेरिकी संसद भवन भित्रै पसेर आक्रमण र तोडफोड गरेका छन्। अवस्था तनावग्रस्त बनेपछि राजधानी वासिङ्टनमा कर्फ्यू लगाइएको छ। संसद भवनभित्रै गोली लागेर एकजना महिलाको मृत्यु भएको छ।
२०७७ पुष २०, ०७:०४
बीबीसी–पाकिस्तानको पश्चिमी प्रान्त बलुचिस्तानमा कोइला खानीमा काम गर्ने ११ जना मजदुरको हत्याको जिम्मा इस्लामिक स्टेट समूहले लिएको छ।
२०७७ पुष १६, ०७:२९
बीबीसी–यमनको दक्षिणी भागमा रहेको एडन सहरस्थित विमानस्थलमा भएको आक्रमणमा कम्तीमा २२ जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन्। ५० भन्दा बढी घाइते भएको बताइएको छ।
२०७७ पुष १०, ०९:००
बीबीसी–विश्वभरिका ईसाइ धर्मावलम्बीहरूले आफ्नो ठूलो चाड क्रिसमस मनाइरहेका छन्। तर कोरोनाभाइरस महामारीका कारण यो वर्ष प्रार्थना लगायत क्रिसमससम्बन्धी कार्यक्रममा कम मानिसले सहभागिता जनाइरहेका छन्।
२०७७ पुष ५, ०७:२३
बिबिसी–अमेजनका मालिक जेफ बेजोस्ले भारतलाई प्रमुख बजार भन्दै ठूलो लगानी गर्ने घोषणा गरेका छन्।
२०७७ पुष ४, ११:०९
भारत– भारतमा कोरोना संक्रमितको संख्या एक करोड नाघेको छ । पछिल्लो २४ घण्टामा २५ हजार १ सय ५२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या एक करोड नाघेको हो ।
२०७७ पुष १, ०७:२८
पाकिस्तानले बलात्कारका दोषीलाई नपुंसक बनाउने कडा कानुन ल्याउने भएको छ। नयाँ कानुनले यससम्बन्धी मुद्धामा शीघ्र सुनुवाइसँगै कडा सजायको व्यवस्था गरेको हो।
नयाँ कानुनमा दोषी प्रमाणित भए रसायनिकरूपमा नपुंसकसम्म बनाउन सकिने प्रावधान राखिएको छ।
मंगलबार पाकिस्तानका राष्ट्रपति आरिफ… विस्तृतमा
२०७७ पुष १, ०६:४५
एजेन्सी–सामाजिक सञ्जाल प्लेटफर्म ट्विटरकाे माध्यमबाट सम्पर्क गरेपछि नाै जनाकाे हत्या गर्ने एक व्यक्तिलाई मृत्युदण्डकाे सजाय दिइने भएकाे छ । यस हाई–प्राेफाइल मामिलाले पूरै जापानलाई हल्लाएकाे थियाे ।
२०७७ मंसिर २९, ०८:४६
एजेन्सी–अमेरिकामा आजदेखि कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरु गरिने भएको छ ।