अन्तर्राष्ट्रिय

2023/07/07, 7:33
एजेन्सी– पाकिस्तानको पूर्वी प्रान्त लाहोरमा मुसलधारे वर्षाका कारण कम्तीमा १७ जनाको ज्यान गएको छ । ५० जनाभन्दा धेरै घाइते घाइते भएका छन् । 
2023/07/01, 10:57
लरी दुर्घटना हुँदा कम्तिमा ४८ जनाको ज्यान गएको छ । ३० जना भन्दा धेरै घाइते भएका छन् ।
2023/07/01, 8:09
यात्रु बाहक बसमा अचानक आगलागी हुँदा २५ जनाको मृत्यु भएको छ ।
2023/06/30, 7:19
एजेन्सी–यमनको हुथी विद्रोही समूहले सरकारी सेना र साउदी अरब नेतृत्वको गठबन्धनविरुद्ध पुनः युद्ध सुरु गर्ने चेतावनी दिएको छ ।
2023/06/21, 2:37
बीबीसी–अहिले मानिसहरूले पाको उमेरमा पनि सन्तान जन्माएको देखिन्छ। बुवा बनेका केही मानिसको उमेर अलिक धेरै नै छ।
2023/06/09, 8:48
बीबीसी–अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पमाथि ह्वाइट हाउस छोडेपछि गोप्य दस्तावेजहरूको व्यवस्थापनलाई लिएर औपचारिक रूपमा अभियोग दायर गरिएको छ।
2023/05/16, 3:15
एक चिनियाँ अदालतले ७८ वर्षीय अमेरिकी नागरिकलाई जासुसी गरेको आरोप लगाउँदै आजीवन कारावासको सजाय सुनाएको छ।
2021/08/02, 7:51
एजेन्सी–  म्यानमारका सैन्य नेता मिन अंग हलाङ्गले आफूलाई प्रधानमन्त्री घोषणा गरेका छन् । 
2021/07/30, 8:21
एजेन्सी–विश्वभर कोरोना संक्रमण उकालो लाग्दै गएको छ। गत २४ घण्टामा साढे ६ लाख मानिसमा नयाँ संक्रमण पुष्टि भएको छ।
2021/07/22, 11:14
बीबीसी–रुसमा भ्रष्टाचार गरेको आरोपमा प्रहरीहरूको एउटा समूहलाई अनुसन्धानकर्ताहरूले पक्राउ गरेका छन्।
2021/07/22, 10:16
एजेन्सी–कोरोना भाइरस महामारीबाट सबैभन्दा धेरै प्रभावित मुलुकहरुमध्येको एक भारतमा महामारीका कारणले मृत्यु हुनेको वास्तविक संख्या ४० लाख नाघिसकेको एक अध्ययनले देखाएको छ ।
2021/07/20, 8:30
एजेन्सी–इराकको राजधानी बग्दादमा बम विस्फोट भएको छ । विस्फोटमा परि कम्तीमा २५ जनाको ज्यान गएको र दर्जनौँ घाइते भएका इराकको सुरक्षा निकायले जनाएको छ । 
2021/07/18, 8:37
एजेन्सी–पाकिस्तानको राजधानी इस्लामावादमा छिमेकी मुलुक अफगानिस्तानका  राजदूतकी छोरीको अपहरण भएको छ।
2021/05/31, 7:30
भारत–भारतको उत्तर प्रदेशमा विषालु रक्सी खाएर ज्यान गुमाउनेको सङ्ख्या ५१ पुगेको छ ।
2021/05/27, 7:26
एजेन्सी–भारतले आउँदो डिसेम्बरसम्ममा ६० करोड मानिसलाई कोरोनाविरुद्धको दुवै मात्रा खोप लगाइ सक्ने दाबी गरेको छ ।