आजको मिति
अन्तर्राष्ट्रिय
२०८० असार १६, १०:५७
लरी दुर्घटना हुँदा कम्तिमा ४८ जनाको ज्यान गएको छ । ३० जना भन्दा धेरै घाइते भएका छन् ।
२०८० असार १६, ०८:०९
यात्रु बाहक बसमा अचानक आगलागी हुँदा २५ जनाको मृत्यु भएको छ ।
२०८० असार १५, ०७:१९
एजेन्सी–यमनको हुथी विद्रोही समूहले सरकारी सेना र साउदी अरब नेतृत्वको गठबन्धनविरुद्ध पुनः युद्ध सुरु गर्ने चेतावनी दिएको छ ।
२०८० असार ६, ०२:३७
बीबीसी–अहिले मानिसहरूले पाको उमेरमा पनि सन्तान जन्माएको देखिन्छ। बुवा बनेका केही मानिसको उमेर अलिक धेरै नै छ।
२०८० जेठ २६, ०८:४८
बीबीसी–अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पमाथि ह्वाइट हाउस छोडेपछि गोप्य दस्तावेजहरूको व्यवस्थापनलाई लिएर औपचारिक रूपमा अभियोग दायर गरिएको छ।
२०८० जेठ २, ०३:१५
एक चिनियाँ अदालतले ७८ वर्षीय अमेरिकी नागरिकलाई जासुसी गरेको आरोप लगाउँदै आजीवन कारावासको सजाय सुनाएको छ।
२०७८ साउन १८, ०७:५१
एजेन्सी– म्यानमारका सैन्य नेता मिन अंग हलाङ्गले आफूलाई प्रधानमन्त्री घोषणा गरेका छन् ।
२०७८ साउन १५, ०८:२१
एजेन्सी–विश्वभर कोरोना संक्रमण उकालो लाग्दै गएको छ। गत २४ घण्टामा साढे ६ लाख मानिसमा नयाँ संक्रमण पुष्टि भएको छ।
२०७८ साउन ७, ११:१४
बीबीसी–रुसमा भ्रष्टाचार गरेको आरोपमा प्रहरीहरूको एउटा समूहलाई अनुसन्धानकर्ताहरूले पक्राउ गरेका छन्।
२०७८ साउन ७, १०:१६
एजेन्सी–कोरोना भाइरस महामारीबाट सबैभन्दा धेरै प्रभावित मुलुकहरुमध्येको एक भारतमा महामारीका कारणले मृत्यु हुनेको वास्तविक संख्या ४० लाख नाघिसकेको एक अध्ययनले देखाएको छ ।
२०७८ साउन ५, ०८:३०
एजेन्सी–इराकको राजधानी बग्दादमा बम विस्फोट भएको छ । विस्फोटमा परि कम्तीमा २५ जनाको ज्यान गएको र दर्जनौँ घाइते भएका इराकको सुरक्षा निकायले जनाएको छ ।
२०७८ साउन ३, ०८:३७
एजेन्सी–पाकिस्तानको राजधानी इस्लामावादमा छिमेकी मुलुक अफगानिस्तानका राजदूतकी छोरीको अपहरण भएको छ।
२०७८ जेठ १७, ०७:३०
भारत–भारतको उत्तर प्रदेशमा विषालु रक्सी खाएर ज्यान गुमाउनेको सङ्ख्या ५१ पुगेको छ ।
२०७८ जेठ १३, ०७:२६
एजेन्सी–भारतले आउँदो डिसेम्बरसम्ममा ६० करोड मानिसलाई कोरोनाविरुद्धको दुवै मात्रा खोप लगाइ सक्ने दाबी गरेको छ ।
२०७८ जेठ १०, ०७:३४
भारतमा झण्डै ९ हजार जनालाई ब्ल्याक फङ्गस भएको पाइएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार अहिलेसम्म ८ हजार ८ सय जनाभन्दा धेरैमा यो रोग देखिएको छ ।
प्रायः दुर्लभ मानिने यो रोग अहिले प्रकोपका रूपमा फैलिरहेको छ । कोरोना निको भएको १२ देखि १८ दिनमा यसको सङ्क्रमण हुन सक्ने अनुमान गरिएको छ ।… विस्तृतमा