अन्तर्राष्ट्रिय

2020/09/20, 11:38
एजेन्सी–बेलायतमा सेल्फ आइसोलेशनमा नबस्नेलाई १० हजार पाउन्डसम्म जरिवाना हुने भएको छ ।
2020/09/19, 7:06

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्काे वर्षको अप्रिल महिनासम्ममा अमेरिकामा कोरोना भाइरसविरुद्धको खोप उपलब्ध हुने बताएका छन् । उनले भने, 'मेरो प्रशासनले यो खोप निर्माणको काम निकै द्रुत गतिमा गरेको छ र मलाई लाग्छ आगामी वर्ष सन् २०२१ को अप्रिलसम्ममा यो खोप तयार हुने छ ।'  

2020/09/19, 12:43

एजेन्सी–अमेरिकामा आइतबारदेखि टिकटक र विच्याटको डाउनलोडमा प्रतिबन्ध लाग्ने भएको छ । त्यहाँको वाणिज्य मन्त्रालयले आउँदो २४ घण्टामा यी दुवै एप यूएस एप स्टोरबाट हटाउने र त्यसपछि यसलाई डाउनलोड गर्न नपाउने उल्लेख गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तिम समयमा कुनै सम्झौता नगरेमा अमेरिकी एप स्टोरमा… विस्तृतमा

2020/09/18, 7:46
एजेन्सी–कोरोना भाइरसबाट विश्वभर संक्रमित हुनेको संख्या तीन करोड नाघेको छ । जोन्स होप्किन्स विश्वविद्यालयको कोरोना भाइरस रिसोर्स सेन्टरका अनुसार शुक्रबार बिहान कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या तीन करोड नाघेको हो ।
2020/09/17, 10:50
एजेन्सी–विश्वभर कोरोना भाइरसबाट सङक्रमित हुनेको संख्या ३ करोड पुगेको छ । पछिल्लो २४ घण्टामा झण्डै ३ लाख सङक्रमित थपिएसँगै कोरोनाबाट सङक्रमित हुनेको संख्या ३ करोड २३ हजार भन्दा धेरै पुगेको वल्डोमिटरले जनाएको छ ।
2020/09/16, 12:32
एजेन्सी– छिमेकी मुलुक भारतमा कोरोना संक्रमितको संख्या ५० लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ९० हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ५० लाख नाघेको हो ।
2020/09/16, 7:05
एजेन्सी–अमेरीकामा वैज्ञानिकको एक समूहले कोरोना भाइरसको असर कम गर्न सक्ने एन्टिबडी पत्ता लगाएका छन् ।
2020/09/15, 8:20
एजेन्सी–भारतमा पूर्वमन्त्री चनेश राम राठियाको ७८ वर्षको उमेरमा निधन भएको छ।
2020/09/14, 12:10
एजेन्सी–विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बितेको २४ घण्टामा विश्वमा ३ लाख ७ हजार ९ सय ३० नयाँ संक्रमित थपिएको जनाएको छ। संगठनका अनुसार भारत, अमेरिका र ब्राजिलमा संक्रमणको तीव्र वृद्धि देखिएको छ।
2020/09/10, 3:53

भारत – भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) का झन्डै एक लाख सङ्क्रमित थपिएका छन् ।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा एकै दिन सबैभन्दा धेरै नयाँ सङ्क्रमित भेटिएका हुन् ।

बुधवार भारतमा ११ लाख २९ हजार ७५६ जनाको नमुना सङ्कलन गरी परीक्षण गरिएको… विस्तृतमा

2020/09/04, 8:56

नयाँदिल्ली- भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितहरुको संख्या अत्यधिक बृद्धि भएको छ । पछिल्लो विवरण अनुसार एकै दिनमा झण्डै ८४ हजार जना कोरोना भाइरसबाट सङ्क्रमित भेटिएका छन् ।