अन्तर्राष्ट्रिय

२०७७ असोज १६, ०८:१७
ऐजेन्सी–अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्पलाई कोरोना संक्रमण देखिएको छ ।
२०७७ असोज १६, ०७:०२
साउदी सरकारले एक हजार ५८ जना गैरकानुनी नेपाली श्रमिकलाई बहिर्गमन भिसा दिएको छ ।
२०७७ असोज १५, ०८:४३
एजेन्सी–भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कांग्रेसका दुई शीर्ष नेता बिहीबार पक्राउ परेका छन् ।
२०७७ असोज १५, ०७:३९
एजेन्सी–भारतमा आउँदो १५ तारिखदेखि स्कूल र कलेज पनि खुल्ने भएका छन् ।
२०७७ असोज १४, ०८:२३

एजेन्सी–कुवेतका राष्ट्रप्रमुख ९ईमिर० शेख सभा अल अहमद अल सवाहको ९१ वर्षको उमेरमा हिजो निधन भएको छ । सभा अल अहमदको अमेरिकामा निधन भएको हो । उहाँ जुलाई १८ मा अस्पताल भर्ना हुनुभएको थियो । उहाँको शल्यक्रिया सफल भएको थियो । पछि फेरि थप उपचारको लागि उहाँ जुलाई २३ मा अमेरिका जानुभएको हो । गल्फ न्युजका… विस्तृतमा

२०७७ असोज १०, ०९:२२
एजेन्सी–युक्रेनमा सैनिक विमान दुर्घटना हुँदा कम्तिमा २२ जनाको ज्यान गएको छ ।
२०७७ असोज १०, ०७:००

एजेन्सी–कोरोना भाइरसको सङ्क्रमणका कारण झण्डै २० लाख मानिसको ज्यान जान सक्ने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले चेतावनी दिएको छ ।

कोरोना भाइरसविरुद्धको प्रभावकारी खोप व्यापक रुपमा प्रयोग हुनु अघि नै झण्डै २० लाख मानिसको ज्यान जान सक्ने डब्लूएचओले चेतावनी दिएको हो । डब्लूएचओका आपतकाल… विस्तृतमा

२०७७ असोज , ०८:१०

सोल — उत्तर कोरियाली नेता किम जोङ उनले दक्षिण कोरियाली अधिकारी मारिएको घटनाप्रति माफी मागेका छन् । बीबीसीले दक्षिण कोरियाली राष्ट्रपति कार्यालयलाई उद्धृत गर्दै उत्तर कोरियाली नेता किम जोङ उनले उक्त घटनामा माफी मागेको जनाएको छ ।

दक्षिण कोरियाली राष्ट्रपति मून जेई इनलाई पत्र पठाउँदै नेता… विस्तृतमा

२०७७ असोज , ०२:२०
दक्षिण कोरिया–दक्षिण कोरियाले ईपीएस कानुनमा परिवर्तन गर्ने तयारीसाथ हालको नियममा भएका केही बुँदालाई संशोधनका लागि श्रम मन्त्रालयमार्फत संसद्मा पेश गरेको छ ।
२०७७ असोज , ०५:५५

दक्षिण कोरिया–दक्षिण कोरियामा कार्यरत नेपाली श्रमिकको शारीरिक र मानसिक स्वास्थ्यका लागि अनलाइनबाट अभिमुखीकरण तथा मनोसामाजिक परामर्श कक्षा सञ्चालन हुने भएको छ । अनलाइनमार्फत विभिन्न प्रशिक्षकहरुले मानसिक र शारीरिक स्वास्थ्य सँगै सामाजिक र आर्थिक समस्यालाई सम्बोधन गर्ने दक्षिण कोरियामा रहेको… विस्तृतमा

२०७७ असोज , ०७:५७

एजेन्सी–भारतका केन्द्रीय रेल राज्यमन्त्री सुरेश चनाबसप्पा अंगडीको कोरोना भाइरसको संक्रमणबाट निधन भएको छ । ६५ वर्षीय अंगडीको भारतको राजधानी नयाँदिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ साइन्स् (एम्स्)  मा उपचारका क्रममा बुधबार साँझ निधन भएको हो ।

२०७७ असोज , ०९:२८
एजेन्सी–चिनियाँ राष्ट्रपति सी जिनपिङका कटु आलोचक रहेका रियल स्टेटका प्रभावशाली व्यक्तिलाई १८ वर्षको जेल सजाय सुनाइएको छ ।
२०७७ असोज , ०१:५९
एजेन्सी–विश्वका एक सय ५६ देशले कोरोना भाइरस विरुद्धको खोपको साझा विकास र उचित वितरण अभियानमा सहभागिता जनाएका छन् ।
२०७७ असोज , ०१:४४
एजेन्सी–अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई विषाक्त (रिसिन नामक खतरनाक केमिकल) पत्र पठाएको आशङ्कामा एक महिलालाई पक्राउ गरिएको त्यहाँको अनुसन्धान एजेन्सीले जनाएको छ ।
२०७७ असोज , १२:११
एजेन्सी–भारतको महाराष्ट्र राज्यको भिवण्डीमा तीन तले भवन भत्किँदा १० जनाको ज्यान गएको छ ।