अन्तर्राष्ट्रिय

२०७७ मंसिर २८, ०७:३२
एजेन्सी–अमेरिकामा भोलिदेखि कोरोना भाइरस विरुद्धको खोप लगाउन सुरु गरिने भएको छ ।
२०७७ मंसिर २४, ०८:०७
एजेन्सी– बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले ब्रेक्जिटपछि ईयूसँगको व्यापार वार्ता तत्कालका लागि ‘निकै कठिन’ भएको बताउनुभएको छ ।
२०७७ मंसिर २०, ०८:४४
फ्रान्स — आफ्ना सबै नागरिकका लागि फ्रान्सले कोरोना भाइरसविरुद्धको खोप नि:शुल्क दिने भएको छ । फ्रान्सका प्रधानमन्त्री जा कार्तेक्सले यस्तो घोषणा गरेका हुन् ।
२०७७ मंसिर १७, ०९:०६
एजेन्सी–भारतका किसानहरू यतिखेर आन्दोलनमा छन्। आन्दोलनमा सहभागी किसानहरूको संख्या हेर्दा र व्यक्त गरिएका राजनीतिक, सामाजिक एवम् आर्थिक चासोलाई विश्लेषण गर्दा यो आन्दोलन निकै ठूलो हो।
२०७७ मंसिर १३, ०८:०६
एजेन्सी–इरानका परमाणु वैज्ञानिक मोहसिन फखरीजादेहको हत्या भएको छ ।
२०७७ मंसिर ११, ०६:५६
बिबिसी–जापान सागरस्थित रुसी जलक्षेत्रमा प्रवेश गरेको अमेरिकी जलसेनाको एउटा विध्वंसक जहाजलाई आफ्नो युद्धपोतले मङ्गलवार लखेटेको दाबी रुसले गरेको छ।
२०७७ मंसिर , ०७:५४
एजेन्सी–संसारकै धनाढ्यहरूको सूचीमा एक स्थानमाथि उक्लदै एलन मस्क दोश्रो धनाढ्य बन्न सफल भएका छन्।
२०७७ मंसिर , ०७:०७
एजेन्सी–कोरोना सङ्क्रमण बढेपछि भारतका केही सहरमा आजदेखि रातको समयमा कर्फ्यु लाग्ने भएको छ ।  
२०७७ मंसिर , ०६:५५
एजेन्सी–चीनले पश्चिमा मुलुकहरुलाई हङकङको विषयमा हस्तक्षेप नगर्न चेतावनी दिएको छ। चीनले अमेरिका, बेलायत, अस्ट्रेलिया,न्यूजील्यान्ड र क्यानडाप्रति लक्षित गर्दै चेतावनी दिएको हो। 
२०७७ मंसिर , ०१:४५
बिबिसी–अमेरिकी राष्ट्रपति निर्वाचित जो बाइडन जोर्जिआ राज्यमा भएको पुन: मतगणनामा पनि विजयी भएका छन्। योसँगै राष्ट्रपति डोनल्ड ट्रम्पको कानुनी चुनौती तीन राज्यमा समाप्त भएको छ।
२०७७ मंसिर , ०४:२२
बिबिसी–कोभिड-१९ विरुद्ध चीनले विकसित गरेको एउटा खोपले त्यहाँ मध्य-चरणका परीक्षणहरूमा सफलताको सङ्केत दिएको अनुसन्धानकर्ताहरूले बताएका छन्।
२०७७ मंसिर , ०८:१२
बिबिसी–​​​​​​​यदि आफ्नो आउने राष्ट्रपतीय प्रशासनलाई डोनल्ड ट्रम्पद्वारा अवरुद्ध बनाइ राखिए "थप मानिसहरूको ज्यान जान सक्ने" जो बाइडनले चेतावनी दिएका छन्।
२०७७ मंसिर , ०८:०४

एजेन्सी — फिलिपिन्समा आँधीबाट मृत्यु हुने नागरिकको संख्या ६७ पुगेको बताइएको छ । फिलिपिन्सको राष्ट्रिय प्रकोप व्यवस्थापन केन्द्रले जनाएअनुसार भाम्को नामक आँधीबाट मृत्यु हुनेको संख्या ६७ पुगेको छ ।

यसै हप्ता आएको सो आँधीबाट अरु १२ जना हराइरहेका पनि बताइको छ । आँधीसँगै आएको बाढी र पहिरोका… विस्तृतमा

२०७७ मंसिर , ०७:४९
हङकङको कार्मालोन क्षेत्रमा पर्ने जोर्डन भन्ने ठाउँमा नेपालीद्वारा सञ्चालित  रेस्टुरेन्टमा भएको आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ। मृत्यु हुनेमध्ये सबै नेपाली हुन ।
२०७७ मंसिर , ०८:४५
बिबिसी–​​​​​​​एउटा नयाँ खोपले कोभिड-१९ बाट झन्डै ९५ प्रतिशत सुरक्षा दिने प्रारम्भिक तथ्याङ्कबाट देखिएको अमेरिकी कम्पनी मोडेर्नाले जनाएको छ।