आजको मिति
खेलकुद
२०७७ फाल्गुन १७, ०८:०१
धनगढी– धनगढीमा जारी विद्यालयस्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिता चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिगअन्तरगत आज भएका खेलमा शारदा विद्या निकेतन र होल्याण्ड स्कुल विजयी भएको छ ।
२०७७ फाल्गुन १५, ०९:०९
धनगढी– धनगढीमा शनिवारदेखि सुरु भएको विद्यालयस्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिगमा विद्या भूषणले विजयी सुरुवात गरेको छ । धनगढीको लिटल फ्लावरलाई ७ विकेटले पराजित गर्दै कैलालीकै गेटामा रहेको विद्या भूषणले विजयी सुरुवात गरेको हो । टस जितेर ब्याटिङ गरेको लिटल फ्लावरले… विस्तृतमा
२०७७ माघ २५, ०७:५८
एजेन्सी–इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाईटेड र एभर्टनले ३–३ गोलको बराबरी खेलेका छन्।
२०७७ माघ २१, ०८:०३
एजेन्सी–इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले शानदार जित निकालेको छ ।
२०७७ माघ ७, ०८:०२
एजेन्सी – आगमी संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) को लागि नेपाली लेगस्पिनर सन्दीप लामिछानेलाई दिल्ली क्यापिटल्सले फुकुवा गर्ने भएको छ ।
२०७७ माघ ७, ०७:४७
धनगढी–नेपाली क्रिकेट जगतमा छुट्टै पहिचान बनाउन सफल धनगढी क्रिकेट एकेडेमी (डिसिए) लाई सगरमाथा सिमेन्टले प्रायोजन निरन्तरता दिएको छ ।
२०७७ माघ ५, ०५:०१
चौथो संस्करणको प्रधानमन्त्री राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगितामा बागमतीले सुदूरपश्चिमलाई १ सय ८० रनको फराकिलो अन्तरको पराजित गरेको छ ।
२०७७ माघ ४, ०७:३८
धनगढी–सुदूरपश्चिम स्पोर्टस अवार्डको दोस्रो संस्करण आगामी चैत्र ६ गते हुने भएको छ ।
२०७७ पुष २९, ०९:२१
काठमाडौँ–गत वर्ष नेपाली खेलकुदमा सनसनी मच्चाएकी पौडीकी गौरिका सिंह र करातेका मन्देकाजी श्रेष्ठ १७औं संस्करणको ‘एनएसजेएफ पल्सर स्पोट्र्स अवार्ड २०७६ को वर्ष उत्कृष्ट खेलाडी घोषित भएका छन् ।
२०७७ पुष १४, ०७:१३
प्रधानमन्त्रीकप महिला क्रिकेटमा प्रदेश १ र सुदूरपश्चिम विजयी भएका छन् ।
२०७७ पुष ११, ०८:१४
धनगढी–प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि सुरु हुँदैछ ।
२०७७ पुष १०, ०७:१६
काठमाडौँ–कोरोना भाइरसको महामारीका कारण रोकिएको प्रदेश लिग फुटबल आगामी माघमा हुने भएको छ।
२०७७ पुष ५, ०६:४९
एजेन्सी–लिभरपुलले इंग्लिस प्रिमियर लिगमा शनिबार क्रिस्टल प्यालेसलाई ७–० ले हराएको छ ।
२०७७ पुष १, ०७:०३
काठमाण्डाै – आगामी मार्च चारमा उद्घाटन खेल हुने आईसीसी महिला विश्वकप क्रिकेटको संशोधित तालिका प्रकाशित भएको छ ।
२०७७ मंसिर ३०, ०७:०१
कञ्चनपुर–खडक बोहरा र वीरेन्द्र नाथको उत्कृष्ट प्रदर्शनसँगै बैतडीले प्रधानमन्त्री कप(पिएम) एकदिवसीय क्रिकेट प्रतियोगिताको छनोटमा बैतडीले विजयी सुरुवात गरेको छ।