खेलकुद

2023/09/17, 8:05
एजेन्सी– एसीसी एसिया कपको उपाधिका लागि आज साविक विजेता श्रीलंका र भारत आमनेसामने हुँदैछन् ।
2023/09/13, 9:25
एजेन्सी– भारत एक खेल अगावै एसिया कप क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ।​
2023/09/11, 8:18
कञ्चनपुर– साउदी अरेबियाको रियादमा जारी विश्व भारोत्तोलन च्याम्पियनशिप–२०२३ मा कञ्चनपुरका विकास भट्टले तीनवटा राष्ट्रिय कीर्तिमान बनाएका छन्।
2023/09/10, 8:07
एसिया कप क्रिकेटमा श्रीलङ्कासँग पराजित हुँदै बङ्लादेश बाहिरिएको छ । सुपर फोरमा लगातार दुई खेल हारेको बङ्लादेशको फाइनल पुग्ने सम्भावना सकिएको हो ।
2023/09/07, 8:22
एजेन्सी– एसिया कप अन्तर्गत सुपर फोरको पहिलो खेलमा पाकिस्तानले बङ्लादेशलाई ७ विकेटले हराएको छ ।
2023/09/04, 7:45
श्रीलंका– एसिया कपमा नेपालले आज उपाधि दाबेदार टोली भारतसँग प्रतिस्पर्धा गर्दैछ । अन्तर्राष्ट्रिय क्रिकेट यात्रा सुरु गरेको २७ वर्षपछि नेपालले भारतविरुद्ध खेल्ने अवसर पाएको हो ।
2023/08/27, 8:06
चार देश सम्मिलित महिला टी–ट्वेन्टी क्रिकेटको उपाधि नेपालले जितेको छ । वर्षाका कारण प्रभावित खेलमा डकवर्थ लुईस (डिएलएस) मेथर्ड अनुसार नेपालले हङकङमामथि १३ रनको जित निकालेको हो। 
2023/08/23, 8:15
मलेसियामा चलिरहेको चार देशीय महिला टी–२० शृङ्खलामा नेपालले आज कुवेतसँग खेल्दैछ ।
2023/08/04, 3:34
नेपाली राष्ट्रिय क्रिकेट टाेलीका पूर्वकप्तान  ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका छन् ।
2023/08/01, 8:13
धनगढी– नेपाली तेक्वान्दो खेलाडी विनोद थापाले पुनः अर्को विश्व कीर्तिमान् राखेका छन् ।
2023/07/24, 7:51

काठमाण्डाै - एसीसी इमर्जिङ टिम्स एसिया कपको उपाधि पाकिस्तान ‘ए’ टोलीले जितेको छ । हिजो भएको फाइनलमा भारत ‘ए’ १ सय २८ रनले पराजित भयो ।

जितका लागि ३ सय ५३ रनको लक्ष्य पछ्याएको भारत ४० ओभरमा २ सय २४ रनमा अलआउट भयो । उसका अभिषेक शर्माले सर्वाधिक ६१ रन बनाए । कप्तान यश धुल ३९ रनमा आउट भए ।… विस्तृतमा

2023/07/17, 7:45
एसीसी इमर्जिङ टिम्स एसिया कपको आफ्नो दोस्रो खेलमा नेपालले आज भारत एसँग प्रतिस्पर्धा गर्दै छ।​ श्रीलंकाको कोलम्बोस्थित प्रेमादासा स्टेडियममा हुने खेल नेपाली समयअनुसार सवा २ बजे सुरु हुनेछ। 
2023/07/14, 7:26
एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले आफ्नाे पहिलाे खेलमा आज शुक्रवार पाकिस्तान 'ए' सँग खेल्दैछ । खेल श्रीलङ्काको कोलम्बो क्रिकेट क्लब मैदानमा नेपाली समयअनुसार बिहान सवा १० बजे सुरु हुनेछ ।
2023/07/03, 1:10
धनगढी - नेपाल एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । नेपालले सोमबार सिंगापुरलाई ९७ रनले पराजित गर्‍यो ।
2023/07/02, 8:35
दीपेन्द्रसिंह ऐरीले सानदार ब्याटिङ गरेपछि नेपालले विश्वकप छनोट क्रिकेटको सातौं स्थानको प्लेअफ सेमिफाइनलमा यूएईविरुद्ध ३ विकेटको विजय हात पारेको छ ।