अपराध

2023/07/20, 7:58
१७ वर्षीया एक किशोरीलाई बन्धक बनाएर सामूहिक बलात्कार गर्ने चार जना लाइ प्रहरीले पक्राउ गरेको छ । अपराधमा संलग्न रहेको आरोपमा कञ्चनरुपका चार युवा पक्राउ परेका छन् ।
2023/07/20, 7:08
हङकङबाट ल्याएर अन्तर्राष्ट्रिय विमानस्थल भन्सारसमेत पार गरेर सिनामंगल सडकसम्म पुर्‍याइएको करिब एक क्विन्टल सुन बरामद भएको छ ।
2023/07/17, 7:27
 जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले एक महिनाका अवधिमा अवैधरुपमा मेडिकल पसल सञ्चालन गर्ने १५ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ।
2023/07/14, 7:24
धनगढी–  भारतको हरियाणाबाट नगद, सुन र चाँदीका गहनाचोरी गरेको आरोपमा तीनजना नेपालीलाई भारतीय एसएसबीले नियन्त्रणमा लिएको छ । 
2023/07/13, 7:05

दार्चुला – जिल्ला अदालत दार्चुलाले व्यास गाउँपालिका–४ डाेकटका नरसिंह विष्टकाे हत्यामा संलग्न एक जनालाई जन्मकैदकाे फैसला गरेकाे छ ।

2023/07/12, 1:13
धनगढी–चुरे क्षेत्र सँग जोडिएको कैलालीको गोदावरी नगरपालिका–१२ मा पर्ने रातो पानी सामुदायिक वनमा व्यापक फडानी भएको छ ।
2023/07/12, 10:25
धनगढी — कैलालीमा नेपालभारत सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले कटुवा पेस्तोल बरामद गरेको छ ।
2023/07/07, 12:23
धनगढी– कैलालीमा ठूलो मात्रामा विस्फोटक पदार्थसहित भारतीय नागरिक पक्राउ परेका छन् ।
2023/07/06, 12:34
धनगढी –कैलालीमा लागू औषध कारोबारीको जालो भयावह रूपमा फैलिँदै गएको छ । अधिकांश युवा यसको लतमा फसेका छन् । सीमावर्ती भारत वाट यसको आयात हुने गरे पनि नियन्त्रणमा प्रहरी सफल हुन सकेको छैन ।
2023/07/01, 3:01
एक महिला र बालिका मृत अवस्थामा फेला परेका छन् । २४ वर्षीया माला भन्ने कविता देवी साह र उनकी २ वर्षीया छोरी आरुही कुमारी मृत फेला परेको प्रहरीले जनाएको छ । 
2023/06/28, 7:44
कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका ७ हल्दुखालबाट बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
2023/06/27, 8:07
सर्वसाधारण नागरिकको १४ अर्ब रुपैयाँभन्दा बढी निक्षेप हिनामिना गरेर फरार भएका शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मा पक्राउ परेका छन् ।
2023/06/27, 7:41
धनगढी–सुदुरपश्चिममा भ्रष्टाचार आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धमाधम मुद्दा दायर गर्न थालेको छ ।
2023/06/26, 8:13
धनगढी–लागु औषध ब्राउन सुगर सहित प्रहरीले धनगढी वाट एकजनालाइ पक्राउ गरेको छ ।
2023/06/25, 7:02
धनगढी–कैलाली कारागारमा लागु औषध मुद्दामा कैद भुक्तान गरी रहेका छोरालाई भेट्न गएकी एक आमा ब्राउन सुगरसहित पक्राउ परेकी छिन् ।