आजको मिति
अपराध
२०८० जेठ ३२, ०८:२८
कञ्चनपुरको दोधारा चाँदनीमा अवैधरुपमा औषधि पसल सञ्चालन गर्ने नौ जना भारतीय नागरिक पक्राउ परेका छन् । उनीहरुलाई बुधवार हिजाे पक्राउ गरिएको हो ।
२०८० जेठ २६, ०९:३२
गर्लफ्रेन्डलाई फोन गरेको निहुँमा तीन जनामाथि खुकुरी प्रहार भएको छ । खुकुरी प्रहारमा संलग्न ९ जनालाई प्रहरीले पक्राउ गरी मुद्दा दायर गरेको छ ।
२०८० जेठ २६, ०७:४९
महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा यहाँका एक वडाध्यक्ष पक्राउ परेका छन् ।
२०७८ कार्तिक २४, ०७:५५
धनगढी– चक्कु प्रहारबाट कैलालीमा एक युवकको हत्या भएको छ।
२०७८ साउन १६, ०७:४३
कञ्चनपुर–कञ्चनपुरमा लागूऔषध खैरो हिरोइनसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
२०७८ साउन १५, ०८:१३
कञ्चनपुर– अवैध रूपमा भित्र्याइरहेको ठूलो परिमाणको चिनी आज (बिहीबार) प्रहरीले बरामद गर्न सफल भएको छ।
२०७८ साउन ९, ०७:४३
दार्चुला –भारतबाट नेपाल भित्र्याउँदै गरेको अवैध यार्सागुम्बासहित प्रहरीले एक महिलालाई पक्राउ गरेका छन् ।
२०७८ साउन ९, ०७:३५
डडेल्धुरा–डडेल्धुरामा एक किशोरीमाथि बलात्कारको आरोपमा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
२०७८ साउन ७, १०:२३
काठमाडौँ–नेपाल राष्ट्र बैंकसहित १५ वटा बैंकको सिस्टम ह्याक गरी पैसा चोरी गर्ने भन्दै ती संस्थाका उच्च अधिकारीहरूलाई अपरिचित नम्बरबाट फोन र इमेल आएको थाहा भएको छ।
२०७८ साउन ३, ०८:१९
बझाङ–बझाङको बुंगल नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वापतको ३९ लाख रुपैयाँ चोरीको अभियोगमा वडा सचिव र प्राविधिक सहायक पक्राउ परेका छन् ।
२०७८ असार ३, ०६:४८
धनगढी– कैलालीमा १० वर्षीया छोरीको बलात्कारपछि हत्या गरेको आरोपमा ५१ वर्षीय पुरुष पक्राउ गरेका छन्।
२०७८ जेठ १९, ०८:१९
धनगढी–कैलालीमा २ सय ४० रुपैयाँ लुट्न चार जना युवाले एक जनाको हत्या गरेको खुलेको छ।
२०७८ जेठ ११, ०७:५३
गोली प्रहारबाट गम्भीर घाइते भई उपचार गराइरहेका नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य दिपक पाण्डेको निधन भएको छ।
२०७७ चैत्र १७, ०७:२१
बझाङ –आफ्नै विद्यार्थीलाई जबर्जस्ती करणी गर्न खोजेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् ।
२०७७ चैत्र १४, ०६:३३
धनगढी–कैलाली प्रहरीले लागुऔषधसहित एक जना पक्राउ गरेको छ।