आजको मिति
अपराध
२०७७ भदौ २९, ०६:१७
धनगढी–चोरी मुद्धाका फरार तीन जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीले पक्राउ गरेको छ ।
२०७७ भदौ २९, ०५:१०
धनगढी– लागुऔषध सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। धनगढी उपमहानगरपालिका –२ का २३ वर्षीय जिवन खत्री र २५ वर्षीय हर्क मल्ल लाइ कञ्चनपुरको डोके बजारबाट पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले बताए ।
२०७७ भदौ २६, ०१:१६
धनगढी – दिनेश सञ्चार गृहमा साँघातिक आक्रमण भएको छ। धनगढीमा थुनुवा कक्षभित्रै १९ वर्षीय युवकले गरे आत्महत्या भन्ने समाचार झुटो भएको र डिलिट गर्नुपर्ने भन्दै कार्यालयमा पुगेका १५÷२० जनाले दिनेश सञ्चार गृहमा सांघातिक आक्रमण गर्दै त्यहाँ कार्यरत पत्रकारमाथि कुटपिट पनि गरेका छन्।
२०७७ भदौ २५, ०४:३२
सन्तानको आसमा झारफुक गर्न ओलीकहाँ गएका बेला श्रीमानलाई जडीबुटी ल्याउन बाहिर पठाएको र त्यही बेला आफूलाई बलात्कार गरेको महिलाले बताएको प्रहरी नायब निरीक्षक थापाले जानकारी दिए ।