अपराध

२०७७ मंसिर १९, ०८:४७
बझाङ–बझाङको मस्टा गाउँपालिकाकी १२ वर्षीया सम्झना कामीको हत्याका आरोपित राजेन्द्र बोहरा जिल्ला अस्पताल डोटीको आइसोलेसनबाट राति १० बजेतिर फरार भएका थिए । उनी अस्पतालको आइसोलेसन कक्षको झ्याल फोरेर भागेका हुन् ।
२०७७ मंसिर १७, ०८:२३
धनगढी–धनगढीको जुगेडामा प्रहरी सहायक निरीक्षक गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउदको हत्या अभियोगमा पक्राउ परेका ८ जना केराउ तस्कर कारागार चलान भएका छन्। केराउ व्यवसायी भने धरौटीमा रिहा भएका छन् । 
२०७७ मंसिर १५, ०८:२५
धनगढी–महिला हिंसा विरुद्धको १६ दिने अभियान सञ्चालन भइरहँदा कैलालीमा फेरी एक बालीका बलात्कारको शिकार भएकी छिन । 
२०७७ मंसिर १५, ०६:१८
कञ्चनपुर–कञ्चनपुरमा नक्कली नेपाली नोट बनाउने दुई जनालाई पक्राउ गरेको छ । 
२०७७ मंसिर १४, ०६:४३
बैतडी–बैतडीमा किशोरी बलात्कार घटना मिलापत्र गराउने वडा अध्यक्षसहित थप चार जना पक्राउ परेका छन्।
२०७७ मंसिर १३, ०९:२८
धनगढी–लागु औषध खैरो हेरोइन सहित आज कञ्चनपुरबाट १९ वर्षीय युवक पक्राउ परेका छन् ।
२०७७ मंसिर १२, ०४:५९
धनगढी–महेन्द्रनगरमा मृत भेटिएका युवक वेदकोट नगरपालिका–४ को मा रहेको सुनार टोल बस्ने २५ वर्षीय कमल दमाई रहेको  पुष्टि भएको छ ।
२०७७ मंसिर १२, १२:३२
बैतडी–एक तोला सुनको प्रलोभनमा बलात्कार घटना सामसुम पार्न खोज्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।
२०७७ मंसिर १२, १२:२७
डडेलधुरा — डडेलधुराको नवदुर्गा गाउँपालिका–१ मा सुस्त मनस्थितिकी ३० वर्षीया महिला बलात्कृत भएकी छन् ।
२०७७ मंसिर १२, ०९:१०
कञ्चनपुर–कञ्चनपुरको महेन्द्रनगर बजारमा घाँटीमा तारको पासो बेरिएको अवस्थामा आज बिहान एक युवक मृत फेला परेका छन्। फुल घेर बार गर्न बनाइएको बेरामा घाँटीमा तारको पासो बेरिएको अवस्थामा शव भेटिएको हो ।
२०७७ मंसिर ११, ०८:५६

बैतडी–बैतडीमा बलात्कार घटना मिलापत्र गरेर गाउँमै मिलाउन खोजिएको कुरा बाहिर आएको छ। लैगिंक हिंसाविरुद्ध १६ दिने अभियान सञ्चालन भइरहेकै समयमा सिगास गाउँपालिका–३ की १८ वर्षीया किशोरीमाथि गत जेठमा बलात्कार भएको घटना बाहिर आएको हो।

१८ वर्षीया किशोरीमाथि सोही ठाउँका दीपक सिंह धामीले बलात्कार… विस्तृतमा

२०७७ मंसिर १०, ०९:३९
प्रदेशसभाका सांसद दिपक मनाङे भनिने राजिव गुरुङकी श्रीमती दिक्छेन डोल्मा लामा पक्राउ परेकी छन् ।
२०७७ मंसिर , ०८:३३
६ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेका अरुण कुमार शाहको घरमा स्थानीयवासीले आगो लगाइदिएका छन्‌। प्रदशन पछि भएको झडपमा प्रहरीको गोली लागेर घाइते भएका तीन जनामध्ये दुई जनालाई थप उपचारको लागि काठमाण्डौ पठाइएको छ ।
२०७७ मंसिर , ०९:४५
धनगढी–भारतीय सीमावर्ती कञ्चनपुरको पुर्नवासमा एक युवाको गोली प्रहारबाट हत्या  भएपछि स्थानीय त्रसित भएका छन् । दशगजा क्षेत्र नजिकै नेपाली युवाको हत्या उनीहरूमा त्रास फैलिएको हो । सधैँ जसो भारतीय सीमा सुरक्षा बलको थ्रेट सहँदै आएका स्थानीय घटना पछि झनै सशङ्कित भएका छन् । 
२०७७ मंसिर , ०९:१७

वन पैदावार हानी-नोक्सानी मुद्दामा फरार रहेका दुई जनालाई जिल्ला प्रहरी कार्यालय प्रहरी कञ्चनपुरबाट खटिएको प्रहरीको टोलीले आज पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बेदकोट नगरपालिका-४ बगुन बस्ने करन प्रकास ओड र सोही ठाउँ बस्ने रजुवा भनिने राजेन्द्र दयाल रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका… विस्तृतमा