अपराध

2021/01/04, 7:13
सवारी ज्यान मुद्दाको केस मिलाइदिने भन्दै १५ हजार रुपैयाँ घूस लिएको कसुरमा प्रहरी निरीक्षक (इन्स्पेक्टर) गायत्रीराज शर्मा परिसर तानिएका छन् ।
2020/12/30, 7:36
धनगढी–अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी कागजात किर्ते गरी कर्जा दुरुपयोग गरेको आरोपमा राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 
2020/12/29, 7:45
धनगढी–धनगढीका एक जना व्यापारीको कन्चटमा पेस्तोल ताकेर लुटेराले नगद र रिचार्ज कार्ड लुटेर फरार भएका छन् ।
2020/12/28, 6:43
धनगढी–लागु औषध चरेससहित कैलालीको अत्तरियाबाट २ जना पक्राउ परेका छन् । 
2020/12/28, 12:21
धनगढी–धनगढीमा गस्तीमा गएका बेला प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विकको र  प्रहरी जवान राम बहादुर साउदको हत्या गर्ने मुख्य योजनाकार पक्राउ परेका छन्।
2020/12/27, 6:24
कञ्चनपुर–कञ्चनपुरको पुनर्वासमा  ७१ वर्षीया वृद्धाको आज दिउँसो हत्या भएको छ । 
2020/12/26, 7:45
धनगढी–धनगढीको गौरीफन्टा–त्रिनगर भन्सार नाकाबाट जान लागेका २ जना युवती पक्राउ परेका छन्। 
2020/12/25, 6:49
धनगढी–लागु औषध चरेस र नगद रकम सहित कैलालीको अत्तरियाबाट एक जना पक्राउ परेका छन् ।  
2020/12/25, 6:33
धनगढी– कैलालीको अत्तरियाबाट चितुवाको छाला र हाडसहित ३ जना पक्राउ परेका छन् ।
2020/12/25, 8:32
धनगढी–लागु औषध चरेससहित धनगढीबाट २ जनालाई प्रहरीले पक्राउ गरेको छ। 
2020/12/21, 7:29
प्रहरीले महालक्ष्मी विकास बैंकका शाखा प्रमुख सहति ६ जनालाई बैंकिङ कसुर अभियोगमा नियन्त्रणमा लिएको छ। 
2020/12/21, 6:28
कञ्चनपुर–कञ्चनपुरमा भारतबाट अवैध रुपमा भन्सार छली नेपाल भित्र्याइएको  डेढ लाख बढीको बोइलर कुखुराको मासु र माछा सहित एउटा मोटरसाइकल प्रहरीले बरामद गरेको छ । 
2020/12/19, 10:15
धनगढी– कैलालीमा मोटरसाइकल चोरी गर्ने गिरोह समात्न प्रहरी सफल भएको छ ।
2020/12/19, 9:42
धनगढी– लागु औषध खैरो हिरोइनसहित कैलालीको टिकापुरबाट २ जना लाई प्रहरीले पक्राउ गरेको छ। 
2020/12/17, 8:46
 कञ्चनपुर–भारतबाट लागु औषध लुकाइ छिपाइ नेपाल भित्र्याउने  ४ जनालाई कञ्चनपुरमा प्रहरीले पक्राउ गरेको छ।