अपराध

२०७७ कार्तिक २६, १२:४२
बझाङ– बझाङ जिल्ला कारागार बाट एक जना कैदी फरार भएका छन् ।
२०७७ कार्तिक २५, ०८:१३
कञ्चनपुर–सशस्त्र प्रहरीले  कञ्चनपुरमा ३ लाख बढीको अवैध सामान बरामद गरेको छ ।
२०७७ कार्तिक २४, ०५:२२
कञ्चनपुर–कञ्चनपुरको बेदकोट नगरपालिका–५ पोलखरीमा जुवाको खालबाट रकम लुटपाट गरेको आरोपमा पक्राउ परेका तीन जनालाई प्रहरीले सोमबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ।
२०७७ कार्तिक २३, ०७:१३
धनगढी–केराउ तस्करले दुइजना प्रहरीको हत्या गरेको तिन हप्ता पछि कैलालीमा ठुलो परिमाणमा भारत तस्करी गर्न लागिएको केराउ प्रहरीले बरामद गरेको छ ।
२०७७ कार्तिक २२, ०१:५२
डोटी — छात्रालाई बलात्कार गरेको आरोप लागेका शिक्षकलाई जिल्ला अदालत डोटीले धरौटी लिएर तारेखमा छोडेको छ ।
२०७७ कार्तिक २१, ०७:१८
कञ्चनपुर – प्रहरीमा भर्ती हुन जन्ममिति घटाएर दोहोरो नागरिकता लिन खोजेको आरोपमा कञ्चनपुरमा एक जना युवक पक्राउ परेका छन् ।
२०७७ कार्तिक २०, १०:०९
धनगढी–कैलालीको लम्की चुहा बाट ५२ हजार नगद सहित १७ जना जुवाडे पक्राउ परेका छन् ।
२०७७ कार्तिक २०, ०९:२५
धनगढी–धनगढी बसपार्कमा रहेको एक होटेलमा गए राती छापा मारी प्रहरीले होटेल मालिक सहित ६ जनालाई पक्राउ गरेको छ ।
२०७७ कार्तिक १९, ०२:३३
धनगढी–धनगढीमा दुई जना प्रहरी हत्याकाण्डसँग जोडिएको मटर तस्करीमा संलग्न भएको आरोपमा धनगढीका एक जना व्यापारीलाई प्रहरीले पक्राउ गरेको छ ।
२०७७ कार्तिक १८, ०६:४४

बैतडी – डिलाशैनी गाउँपालिका–२ स्थित डाँडाबाग आधारभूत विद्यालय कपट्टाका प्रधानाध्यापक गोविन्द घरडी मंगलबार मृत फेला परेका छन्। ४५ वर्षीय प्रधानाध्यापक घरडी दार्चुलाको शैल्यशिखर नगरपालिका–९ शिवपुरी धाम नजिक फेला परेका हुन्। 

२०७७ कार्तिक १८, ०४:४७
दार्चुला — शैल्यशिखर नगरपालिका ९ स्थित जगतपुरी शिवधाम नजिक भिरपट्टी आरसीसी नहर (कुलो) मा मंगलबार बिहान एक जना प्रधानाध्यापक मृत भेटिएका छन् ।
२०७७ कार्तिक १८, १२:५७
धनगढी– जिल्ला प्रशासन कार्यालय कैलालीबाट झुटो विवरण बनाएर नेपाली नागरिकता लिने भारतीय नागरिक अलियास अन्सारी पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
२०७७ कार्तिक १८, १२:३३
डोटी — १५ वर्षीया किशोरीको बलात्कार अनि हत्या प्रयास गरेको आरोप लागेका गडसेरा अस्थायी प्रहरी चौकीमा कार्यरत प्रहरी जवान सुशील सिंह पक्राउ परेका छन् ।
२०७७ कार्तिक १८, ०८:३२
टीकापुर — लगातारको आपराधिक घटनाले कैलालीको जानकी गाउँपालिकामा रहेको अमौरी गाउँ त्रसित बनेको छ ।दसैंको अष्टमीका दिन भएको सामूहिक बलात्कारको घटना र दसैंलगत्तै एक युवकको हत्याले गाउँ त्रसित बनेको हो ।
२०७७ कार्तिक १८, ०८:०१
कञ्चनपुर–कञ्चनपुरमा ५० ग्राम लागु औषध खैरो हिरोइनसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।